Thursday, February 7, 2013

विश्वकै सेक्सी महिला हुन लायक छिन् त यी...(फोटोसहित)

हरेक वर्षझै यो वर्षकालागी पनि चर्चित म्यागाजिन एफएमएचले विश्वका १०० सुन्दरी महिलाहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागी विश्वभरबाट आफुलाई मन परेको तथा कामुक नायीकालाई भोट दिने क्रम पनि जारी छ । एफएमएचले गरेको यो भोटिङमा अहिलेसम्म नम्बर १ मा रहन सफल छीन्, आयरल्याण्डकी २७ वर्षिय सुन्दरी जर्जिया साल्पा । उनको निकै हट तथा कामुक तस्विर राखेर उनलाई पनि समावेश गरेपछी उनले निकै चर्चा पाएकी छीन् । उनलाई मन पराउनेको संख्या अन्य मोडेलहरूको भन्दा धेरै छन् । हुन पनि उनको यो तस्विर हेरेर जोकोही मोहित हुन्छ । कुनै बेला बिग ब्रदरमा समेत प्रतियोगी रहेकी उनको हट तथा कामुक शरिरले साच्चै यो वर्षको सेक्सी महिलाको अवार्ड जित्ला त त्यो थाहा पाउन भने केहि समय अझै कुर्नु पर्ने हुन्छ । विश्वको सबैभन्दा सेक्सी महिला हुने दौडमा चेरिल दोस्रो नम्बरमा छिन् भने रिहान्ना तेस्रो नम्बरमा र पेज ३ की मोडेल रोसी जोन्स चौथो नम्बरमा रहेकी छिन् । हेरौ जर्जियाका केही कामुक तस्विर जसलाई देखाएर एफएमएचले उनका लागी भोट माग्दैछ... भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

No comments:

Post a Comment