Wednesday, March 13, 2013

दैनिक २० मिनेट हिँड्नु अत्यावश्यक


दैनिक २० मिनेट हिँड्नु अत्यावश्यक


(एजेन्सी)– महिला आफ्नो परिवारका सदस्य, अझ भनौँ आफ्नो सन्तानको स्वास्थ्यमा सानो समस्या आयो भने पनि डाक्टरको सल्लाह लिने गर्दछन् तर, आफ्नो स्वास्थ्यमा भने कमै ध्यान दिने गर्दछन्, कार्डियाक रिह्याक्लेसन स्पेसलिष्ट प्रदन्या गिर्पको अनुभव छ । महिलाले आफ्नो स्वास्थ्यबारे ख्याल गर्न निकै जरुरी भएको उनको ठम्याँई छ ।

आफ्नो जीवनशैलीमा केही मात्रामा मात्र सुधार गरे पनि उनीहरु यस्ता रोगबाट बच्न सक्छन् । यसका लागि उनीहरुले हरेक दिन कम्तीमा २० मिनेट हिँड्नुपर्ने सल्लाह उनको छ । जतिसुकै व्यायाम गर्ने र खानपानमा ध्यान पुर्याउनुपर्छ ।

No comments:

Post a Comment