Sunday, March 24, 2013
हिरोइन सुतेको प्रत्यक्ष हेर्न म्युजियम (साथमा तस्बिर)
हिरोइन सुतेको प्रत्यक्ष हेर्न म्युजियम (साथमा तस्बिर)
न्युयोर्क, चैत ११ (एजेन्सी) – न्युयोर्कको म्युजियम अफ मोर्डन आर्टमा एक जना जिउँदो मान्छे शिशाको बाकसभित्र सुतेको अवस्थामा प्रदर्शनीमा राखिएका छन्।
म्युजियमका दर्शकहरुले सुतिरहेकी ती मानिसलाई नजिकैबाट हेर्न पाए।
म्युजियमभित्र प्रदर्शनीमा राखिएकी ती महिला चानचुने भने हैनन्, उनी त अस्कर अवार्ड जितिसकेकी अभिनेत्री टिल्डा स्विन्टन हुन्। एक महिनासम्म उनी म्युजियममा त्यसरी प्रदर्शनीमा बस्ने छन्।
पहिलो दिन उनी जिन्स, स्निकर्स र सर्ट लगाएर सुतेको अवस्थामा रहेकी थिइन्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment