Tuesday, March 19, 2013

आफ्नै बहिनीको मोल तोक्नि कलियुगकी दिदिले सेक्स को लागी


आफ्नै बहिनीको मोल तोक्नि कलियुगकी दिदिले सेक्स को लागी

    दुनियामा नाता कति कलियुगी भएको छ । यसको उदाहरण भारतको बागवत जिल्लाको सिंघावली गाउँमा भएको छ । त्यस गाउँकी एक दिदीले आफ्नो श्रीमानसंग मिलेर आफ्नै बहिनीलाई बजारमा राखेर बिक्रिका लागि बोली लगाएको छ । घटना भईरहँदा बेच्न राखिएकी युवती भने दिदी भिनाजुको नियन्त्रणबाट भाग्न सफल भएकी छिन् । उनीलाई भगाउन मद्धत गर्ने युवकसंग नै उनले बिबाह पनि गरिन् । उनले आफ्नो दिदी भिनाजु विरुद्ध अदालतमा मुद्धा समेत दर्ता गराएकी छिन् । प्रहरीका अनुसार ती युवती ७ फेवु्रअरी २०१३ मा दिदि भिनाजुको नियन्त्रणबाट भाग्न सफल भएकी थिईन् । युवतीले भनेकी छिन् कि, उनको बुबा धेरै बर्ष अघि नै मृत्यु भईसकेकोे थियो । उनका अनुसार दिदी भिनाजुले आफुलाई बेच्न चाहेका थिए । ७ फेव्रुअरीका दिनमा उनीलाई बजारमा बोली पनि लगाईएको थियो । घटना देखि अत्तिएकी उनी मौका मिलाएर भाग्न सफल भएकी थिईन् । उनी हाल आफ्नो श्रीमानका साथ खुसी साथ बसेकी छिन् । तर उनले प्रहरीको सुरक्षाको अपिल गरेकी छिन् ।

No comments:

Post a Comment