Tuesday, March 19, 2013

५ युवतीको समुहलाइ भाले चाहियो रे (भिडियो हेर्नुस)

५ युवतीको समुहलाइ भाले चाहियो रे (भिडियो हेर्नुस) ५ युवतीको समुह एक रेष्टुरेण्डमा जान्छन् र यही संवाद बोल्छन् । उनीहरुले खोजेको भाले भर्खरैको पुरुष हो । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ब्ल्याक नाइट’ मा युवकलाई पैसा तिरेर सम्वन्ध राख्ने युवतीको कथा देखाउन खोजिएको छ । हिराजबाबु गोर्खालीको लगानीमा तयार भएको यो सिनेमालाई मधुकर भट्टराइले निर्देशन गरेका हुन् । वल्र्ड टच एक्सप्रेसको प्रस्तुतीमा तयार भएको सिनेमामा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, श्रीयस, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । २१ औ शताब्दिमा पुरुषले मात्र होइन महिलाले पनि पुरुषलाई बलात्कार गर्न सक्छन् भन्ने बिषयलाई सिनेमाले उठान गरेको छ । सिनेमा भित्र समाजले घृणा गरेको व्यक्तिलाई माया नदिने हो भने उ कसरी विग्रन्छ भन्ने बिषयलाई समेत उठान गरिएको छ ।

No comments:

Post a Comment