भुवन केसी फेरी देखिए अर्कै युवती संग
भुवन केसी फेरी देखिए अर्कै युवती संग
बिभिन्न स्यान्डलहरुमा पहिले आउने नाम हो नायक भुवन केसीको, कहिले स्यान्डल त कहिले युवती संगको समबन्धका कारण चर्चामा रहने नायक केसी हिजो आज फेरी नया युवतीका साथमा देखिन थालेका छन् । केहि दिन अघिको चलचित्र होस्टलको सुटिङ्ग सेटमा नायक केसी नया युवतीका साथमा देखिएका थिए । उक्त युवतीको नाम भने आशिका तामाङ् रहेछ उनि जर्मनमा नर्स रहेछिन । भने उनि अहिले नेपालमा छिन् अनि केहि म्युजिक भिडियो मोडलिंग पनि गर्दै छिन् । उनको आफ्नै कन्सल्टेन्सी पनि रहेछ । स्रोतका अनुसार उनि हिरोइन बन्ने लक्ष्य बोकेर यो लाइनमा छिरेकी हुन् रे । अब हिरोइन बन्न नायक संग नजिकिन त पर्यो नै होइन र । लौ जय भुवन..
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment