Monday, March 11, 2013

किशोर-किशोरीहरु किन ढिलो सुत्छन् ?

किशोर-किशोरीहरु किन ढिलो सुत्छन् ?
बालबालिकाहरु अल्छी हैन, उनीहहरु धेरै सुताहा हुन्छन्। बिउँझने-निद्रा लाग्ने चक्र चलाउने मेलाटोनिन नामक हर्मोन बेलुका चाँडै उत्पादन हुने भएकाले उनीहरु चाँडै सुत्छन्।

तर उमेर चढ्दै गएपछि करिब १० देखि १४ वर्षको उमेरमा उनीहरुमा बेलुका करिब ८ वा १० बजे मात्र मेलाटोनिन उत्पादन हुन्छ।

किशोर-किशोरीको निद्रा विशेषज्ञ प्राध्यापक म्यारी र कास्कान्डोन यही कारण बेलुका ११ बजेसम्म पनि नसुती बस्ने तर ९ घण्टा वा त्योभन्दा बढी निद्रा चाहि

No comments:

Post a Comment