Monday, March 11, 2013

३ सन्तानकी आमाको यस्तो फिगर (फोटो फिचरसहित)

तेश्रो सन्तानको जन्म दिएपछि मोडल डानियल ओ हारा निक्कै खुशी देखिएकी छिन् । २९ बषिर्य यि मोडलेका फिगर अझै पनि उस्तै आकर्षक देखिएको छ । आफ्ना २ सन्तानको साथमा मोडल डानियलले बिकिनीमा आफुलाई प्रस्तुत गरेकी हुन् ।
बिकिनीमा मस्त उनको तस्बिर सानो छोराले समेत खिचिरहेको देख्न सकिन्छ ।

No comments:

Post a Comment