Monday, March 18, 2013

फेसबुकबाट सेक्सको लागि आग्रह गर्ने युवक पक्राउ ४

फेसबुकबाट सेक्सको लागि आग्रह गर्ने युवक पक्राउ ४ चैत,पर्वत। प्रहरीले साइबर अपराध गरेको भन्दै पर्वतबाट एक युवकलाई प्रकाउ गरेको छ । ।सदरमुकाम कुश्माका गणेश गिरीले आफ्नै केटी साथीको फोटो प्रयोग गरी फेसवुक एकाउण्ट खोलेका थिए ।उनले उक्त फेसबुकबाट विभीन्न व्यक्तिसंग कुराकानी गर्ने,अश्लिल कुरा बोल्दने र सेक्सका लागि आग्रह गर्ने गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले शुक्रवार साँझ प्रकाउ गरेको हो, हाल प्रहरीले छानविन जारी राखेको छ।

No comments:

Post a Comment