Tuesday, March 19, 2013

बोक्सीको आरोपमा महिलालाई यातना(मलाई न्याय चाहियो)

बोक्सीको आरोपमा महिलालाई यातना(मलाई न्याय चाहियो) जनचेतना जगाउने खालका विभिन्न कार्यक्रम हुने गरे पनि अझै बोक्सीको आरोपमा महिलालाई यातना दिने चलन हटेको छैन । सप्तरीको देउरी गाविकी ४० वर्षीया तारादेवी तत्मालाई हालै बोक्सीको आरोपमा दिसा पिसाब घोलेर खुवाइएको थियो । उनलाई कुटपिट पनि गरिएको थियो । आफू अन्यायमा परेको भन्दै उनले मानव अधिकारवादी र सञ्चारकर्मीसित न्यायका लागि गुहार मागिरहेकी छन् ।

No comments:

Post a Comment