Friday, March 22, 2013

नियमित सेक्स गर्नाले योनी अत्याधिक ठुलो हुने

नियमित सेक्स गर्नाले योनी अत्याधिक ठुलो हुने केही मानिस धेरै सेक्स गर्दा स्वास्थ्यमा समस्या आउने मान्यता राख्छन् । यो सही होइन । हाम्रो सेक्सुअल लाइफ जति एक्टिभ रहन्छ, त्यति नै स्वस्थ्य भइन्छ । सातामा तीन पटक सेक्स गर्ने पुरुषलाई हार्ट एट्याक्ट र स्ट्रोकको खतरा ५० प्रतिशत कम हुन्छ । यसका साथै खुसी रहनाले र सकारात्मक सोचले पनि उमेर वृद्धि हुन्छ । नियमित सेक्सले फिल गुड एङ्राफिन्स हार्मोन स्राव हुन्छ, जसले हामीलाई खुसी र तनावमुक्त राख्छ । सेक्स आनन्दका लागि सेक्सुअल लाइफबाट धेरै आनन्द प्राप्त गर्न पाटनरस“ग मिलेर विशेष प्लानिङ बनाउनुपर्छ । इन्जोएका लागि केवल रातको प्रतीक्षा गर्नुपर्दैन । छोरा-छोरी घरमा नभएको बेला वा लन्च टाइममा जब कोही घर हु“दैनन्, तब अन्तरंग मजा लिन सकिन्छ । सेक्सका लागि मुड सेक्स लाइफ एन्जोए गर्न मुड हुनुपर्छ । मुड बनाउ केही ब्रेन केमिकल जिम्मेवार हुन्छ । यसका साथै व्यस्त जीवनशैलीका कारण पनि दम्पतीमा सेक्सको रुचि कम हुनसक्छ । यस्तो अवस्थामा व्रेन केमिकल्स सन्तुलित राख्न एवं सेक्स लाइफलाई रोमान्टिक वा स्पाइसी बनाउन खानामा केही कुरा मिसाउनुपर्छ । जस्तो तुलसी, जीरा, लसुन, वेसार, रेड वाइन, चकलेट आदि ।

No comments:

Post a Comment