Monday, July 22, 2013
सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान
सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान
स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।
दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।
विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।
सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।
सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो ।
विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।
एक पत्रकारसहित ३ जनालाई यसरि कालोमोसो दलियो

मोरङ,श्रावण ७
मोरङमा आज एक पत्रकार सहित ३ जनालाई कालोमोसो दलिएको छ । आफनै गाँउकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोप लगाउँदै प्रहरीमा जान र दोषी साबित गर्न खोजेको भन्दै एक पत्रकारसहित ३ जनालाई कालोमोसो दलिएको बताइएको छ । आज मोरङको बेलबारी ३ करमडाँडामा भेला भएका स्थानिय महिलाहरुले मोरङको बेलबारीबाट प्रकाशित फाईट साप्ताहिकका कार्यकारी सम्पादक डिक भनिने मनोज बिश्वकर्मा ,उनका दाई स्थानीय एक निजि बिद्यालयका प्रिन्सिपल अनिल बिक सहित एक सार्की थरकी महिलालाई कालोमोसो दलिएको हो ।आफुलाई पत्रकार भन्दै गाँउमा मनपरी गर्न थालेको भन्दै पत्रकार बिकलाई मोसो दलिएको हो । १५ दिनअघि बैदेशिक रोजगारीबाट घर आएका स्थानीय जीबन भेटवाललाई ती सार्की थरकी महिलाले आफुलाई बलात्कारको प्रयास गरेको र आफुले प्रतिकार गरेको भन्दै आईतबार बेलुका भेटवाललाई बिक दाजुभाई लगायतले प्रहरी समक्ष बुझाएका थिए । रातभरी सो बिषयमा छलफल गरेको र आरोप गलत भएको भन्दै स्थानीयले गजललाई कुटपिट गर्नुका साथै आज बिहान कालोमोसो दलेका हुन । ती महिलाले आफुले पुरानो रिसईबी साध्न मात्र त्यस्तो गरेको महिलाहरुसमक्ष बताएकी छिन । उनलाई आबश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।अरुलाई गलत आरोप लगाउने बिक दाजुभाई सहित ती महिलालाई कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रहरीकहाँ बुझाएका हुन । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ । सोही बिषयमा आज दिनभर छलफल समेत भएको छ । उता इन्सेकका पुर्बाञ्चल संयोजक सोमराज थापाले भने कानुनलाई हात लिएर कुटपिट गर्नु तथा कालोमोसो दल्नु कानुन बिपरित र निन्दनीय भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले मानिसको स्वतन्त्रतापुर्बक बाँच्न पाउने हकको उल्लंघन गरिएको समेत बताउनुभयो । यस्तै इन्सेकका पुर्बाञ्चल प्रतिनिधि दिपेन न्यौपानेले पनि कानुनलाई हातमा लिएर कुटपिट गर्नु र कालोमोसो दल्नु निन्दनीय भएको बताएका छन् । यसको सबैतिरबाट बिरोध आउन थालेको छ

एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौन प्यास मेटाइदिए बापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याइन

भिडियो हेर्न तल क्लिक गर्नु होला
७७ वर्षकी एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौनको प्यास त मेटाइन् तर त्यो वृद्धलाई घरको न घाटको समेत पारिन् । पछिल्लो ७ वर्षभित्र त्यो वृद्धको पुरुषको ओछ्यान तताइदिएबापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याउन सफल भइन् ।
ती महिलाले हरेक पटकको सेक्समा त्यो मान्छेसँग रकम माग्थिन् र त्यो पुरुषले पनि खुरुखुरु रकम दिन्थ्यो । ती महिलाले आफुसँग ऋण मागेका होलिन् भन्ठानेर उसले रकम दिएको रहेछ । तर ती महिलाले लगातार पैसा माग्ने र लगेको पैसा फिर्ता गर्नेतिर ध्यान नै नदिएपछि बुढो झस्किएछ र पैसा मागेछ । तर उनले त्यो पैसा सेक्स बापत पारिश्रमिकको रुपमा आफुले लिएको बताइन् । इन्तु न चिन्तु भएर अन्त्यमा त्यो पुरुष आफु ठगिएको भन्दै ती महिलाविरुद्ध अदालतमा गयो । मध्य जापानको सिजुओकामा रहेको एक अदालतले ती महिलाले पुरुषसँगबाट लिएको सबै रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ । यद्यपि ती महिलासँग न त त्यो रकम फिर्ता गर्ने क्षमता छ, न त इच्छा नै । तर अदालतको फैसला कार्यान्वयन गराउन त्यो पुरुषले अब विभिन्न उपाय भने अपनाउन पाउनेछ । भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस भिडियो हेर्न तल क्लिक गर्नु होला

यि तलको पोजिसनहरु अपनाएर यौनसम्पर्क गरेमा औषधी खानै नपर्ने , भरपुर आनन्द लिन सकिने………

यौनसम्पर्क गर्दाको समय लामो बनाउने स्थायी उपचार छ ? हस्तमैथुनको बानी कसरी हटाउने ? किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् । यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ ।
यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ ।
त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला । पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ । के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ? यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन ।
यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।हेरौ तलको भिडियो मार्फत…….

सकियो सलमान साहरुख दुश्मनी, साहरुखले भने, ‘किताबको नयाँ पाना पल्टाउनु राम्रो’ (भिडियोसहित)

आज भन्दा ठिक ५ बर्ष अघि नायिका कटि्रना कैफको बर्थडे पार्टीमा एकाएक बलिउडका दुई शक्तिशाली खान साहरुख र सलमान बिच झगडा भएको कुराले सनसनी मच्चायो । साहरुख र सलमानले एक अर्कालाई हातै हालेको खबरले बलिउड मात्र नभई विश्व बजारमा नै आगो लगायो ।बलिउडमा सलमान भन्दा ठिक २ बर्ष पछि प्रवेश गरेका साहरुख खान र विभिन्न बिषयले सधै चर्चामा आउने सलमान खानको लडाई यसपछि सुरु भयो । कटि्रना कैफको बर्थ डे पार्टीमा झगडा परेपछि सलमान र साहरुख एक अर्कासँग नजिक पनि हुन छोडे । सलमान र साहरुख बलिउडकै सबैभन्दा ठूलो दुश्मनको सूचिमा देखिए । विभिन्न कार्यक्रममा एक अर्कालाई व्यङग्य प्रहार गर्ने देखि लिएर आफूलाई बलिउडकै नम्बर १ भन्न दुबै पछि परेनन् ।
तर केही समय अघि नायक सलमान खानले ‘बीग बोस सिजन ६’ मा साहरुखको बिषयमा दिएको बयानले सबैलाई अचम्मित तुल्याएको थियो । तर पनि साहरुख र सलमान एक आपसमा मिल्ने कुनै छनक देखाएका थिएनन् ।५ बर्षपछि आखिर के भयो ?
आइतबार बेलुकी काग्रेसका विधायक बाबा सिद्दिकीले आयोजना गरेको पार्टीमा दुबै खान पुगेका थिए । साहरुख आउनु भन्दा करिब ३० मिनेट अघि सलमान उक्त पार्टीमा पुगेका थिए । सलमान भीआइपी टेबुलमा बसेर कुरा गरिरहेका थिए । त्यसको करिब ३० मिनेट पछि साहरुख उक्त पार्टीमा प्रवेश गरे । साहरुख आउनु अघि नै सलमान भीआइपी टेबुलबाट अर्को टेबलमा सरिसेकका थिए । साहरुख पनि भीआइपी टेबुलमा नै बसे र विभिन्न व्यक्तिहरुसँग कुरा गर्न थाले ।
त्यसको करिब ५ मिनेट पछि सलमान आफ्नो टेबुलबाट उठेर विभिन्न व्यक्तिहरुसँग कुरा गर्न थाले । उनी साहरुख नजिकैको टेबलमा आए र अन्य व्यक्तिहरुसँग हात मिलाए । त्यसलगतै जे भयो जसले उपस्थित पाहुनाहरुलाई पनि अचम्ममा पारिदियो । सलमानले साहरुखलाई पछाडीबाट पिठ्यूमा धाप मार्दै बोलाए । साहरुख पनि सलमान भएतिर फर्किए र उनलाई अंगालो मारे । यो ऐतिहासिक क्षण बलिउडका लागि सबैभन्दा खुशीको पल थियो । यसपश्चात साहरुख र सलमानले सँगै फोटो पनि खिचाए ।
साहरुख र सलमान अंकमाल गरेपछि सबैले ताली बजाए र स्वागत गरे । साहरुख र सलमानको यो मिलनले ५ बर्ष देखि चल्दै आएको दुइको युद्ध सकिएको बताइएको छ । अंगालो मारेपछि साहरुख सलमानका पितासँग लामो समय सम्म गफिएका थिए । साहरुख र सलमान पार्टीमा दुबै जना आउने बिषयको जानकारी अगि्रम थियो । झगडा भएसँगै यि दुइसँगै कार्यक्रममा जान इन्कार गर्दै आएका थिए ।
किन भयो साहरुख र सलमानको मिलन ?
साहरुख र सलमानको मिलन भएपश्चात यसले बलिउडमा विभिन्न खालका तर्क सिर्जना गरेको छ । यसलाई साहरुख र सलमानको मिलन भन्दा पनि सुरुवात भएको तर्क धेरैले दिएका छन् । यतिबेला बलिउडका दुबै खानलाई एक अर्काको सहयोग र आवश्यकता छ । गाडी चलाएर १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको अभियोगमा बलिउड दबंग खान सलमान मुद्दा खेपिरहेका छन् । उनलाई १० बर्षको जेल सजाय हुन सक्ने सम्भावना पनि छ ।
सलमान यतिबेला आफूलाई यो मुद्दाको कारण एक्लो महशुश गरिरहेका छन् । यसैले पनि उनलाई यतिबेला साथीको आवश्यकता छ । सलमानलाई थाहा छ, उनलाई साथ र सहयोग गर्ने व्यक्ति बलिउडमा साहरुख मात्र छन् । ठूला ठूला बिषयलाई पनि सामान्य तबरले हल गर्न माहिर मानिएका साहरुखले सलमानलाई साथ दिनेछन् । उनको यो जीन्दगीकै सबैभन्दा ठूलो समस्यालाई हल गर्न साहरुखले महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् । यसैले पनि सलमान साहरुखसँग दोस्ती गर्न अग्रसर देखिएका हुन् ।
अर्कोतिर साहरुख पनि सलमानसँगको दुश्मनीलाई सधैभरी अगाडी बढाउन चाहदैनथ्य । आफ्नो र सलमानको बिषयलाई सानो भन्दा सानो रुपमा जोडिएर मिडियाले उचाल्दा साहरुख पनि हैरानी थिए । यसैले उनले झगडा भए लगतै करण जोहरको एक कार्यक्रमबाट सलमानसँग माफी पनि मागेका थिए । अर्कोतिर साहरुख पनि बारम्बार ठूला ठूला लफडामा फसिरहेका छन् । साहरुखलाई थाहा छ, बलिउडमा उनी जस्तै शक्तिशाली व्यक्ति अर्को सलमान मात्र छन् । यसैले पनि दुबैलाई एक अर्काको आवश्यकता महुशश भएको देखिन्छ ।
अंकमाल पछि साहरुखले ट्विटरमा के लेखे ?
सलमान खानसँग ५ बर्षसम्म चलेको दुश्मनीलाई एक कोणबाट समाप्त पारेपछि बलिउड बादशाह साहरुख खान पनि खुशी छिन् । उनले आफ्नो ट्विटर एकाउन्टमा ट्विट गर्दै भनेका छन्, ‘नयाँ पानाको सुरुवात गर्नु संसारकै सबैभन्दा राम्रो अनुभव हो । किनभने किताबमा धेरै नयाँ कुराहरु समावेश हुन्छन् यसैले एउटै पानामा अल्भिmनु राम्रो हुदैन ।’

Friday, July 19, 2013
पालेको बिरालोसग सेक्स गर्दा गर्दै एकयुवती पक्राउ

४ साउन, एजेन्सी । अमेरिकामा २३ वर्षीय युवतीले घरमा पालेको बिरालीसँग सेक्स गर्दै आएकी थिइन् । यो खबर छिमेकीमा फैलिएपछि छिमेकीमा सनसनी मच्चिएको थियो । प्रहरीले ती युवतीलाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार २३ वर्षीया क्रिस्टिना ब्राउन अमेरिकाको sex with catओकलाहोमा शहरमा बस्दै आएकी छिन् । उनको छिमेकी ७२ वर्षीय एल्मर मारिशन उनीसँगै बस्दै आएका थिए । क्रिस्टिनाले बिरालोसँग सेक्स गर्ने बेलामा एल्मर मारिशनले देखेका थिए । क्रिस्टिनालाई बिरालोसँग सेक्स गरिरहेको देखेका उनले छिमेकमा हल्ला फैलाएका थिए । क्रिस्टिनाले एल्मर मारिशनलाई मार्ने धम्की दिएपछी एल्मरले प्रहरीलाई यसबारे जानकारी गराएका थिए । प्रहरीले क्रिस्टिनालाई चक्कु सहित पक्राउ गरेको जनाइएको छ
प्रियंका जन्मदिन मनाउँदै, साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक

बलिउड नायिका प्रियंका चोपडाको बिहिबार जन्मदिन परेको छ । उनी आफ्नो जन्मदिन बलिउड नगरीको जमघटका साथ मनाउने तयारीमा छिन् । तर प्रियंकाको जन्मदिनमा केही गोप्य कुरा बाहिर आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।प्रियंकाले आफ्ना पूर्व प्रेमी शाहिद कपुरसँग केक काटेको बताइएको छ । आमिर खानले आयोजना गरेको पार्टी बिचमै छोडेर प्रियंका शाहिदलाई भेट्न पुगेकी थिइन् । शाहिद र प्रियंका अहिले पनि निक्कै मिल्ने साथी हुन् । प्रियंका शाहिदसँगको प्रेमसम्बन्धमा खुबै खुशी रहेकी थिइन् ।
यसैले पनि प्रियंकाको जन्मदिनका लागि शाहिदले केही दिन अघि बाटै तयारी गरेका थिए । यसैले पनि कटि्रना कैफ, आमिर खान समेत उपस्थित पार्टीलाई बिचमै छोडेर प्रियंका बाहिरिएकी थिइन् ।
पूर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले बलिउडकै चर्चित नायिकाको रुपमा चिनिन्छिन् । हालै मात्र उनले अभिनय गरेको चलचित्र ‘बर्फी’ले उनलाई अझै चर्चाको शिखरमा पुर्याएको छ । अर्कोतिर प्रियंकाले हालै मात्र एक एल्बम पनि सार्वजनिक गरेर आफूलाई गायनको क्षेत्रमा दह्रो रुपमा उभ्याएकी छिन् । नायिका चोपडालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना । ©अनलाइनखबर
बाबुको सम्पत्ति हडप्न दिदीले बहिनीलाई बन्धक बनाएपछि...

सम्पत्ति भनेपछि महादेवका पनि तीन नेत्र भन्ने नेपाली उखान छ। यही उखान चरितार्थ भएको छ, सुनसरीको धरानमा। जहाँ एउटी दिदीले बाबुको सम्पत्ति हडप्न दुई वर्षदेखि बहिनीलाई बन्धक बनाएर यातना दिएकी छिन्। दिदीले सम्पत्ति लिनका लागि बहिनीलाई बन्धक बनाएको छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरीले बहिनीको उद्धार गरेको छ। सुनसरीको धरानमा सम्पत्ति हडप्ने उद्देश्यले दुई वर्षदेखि कोठामा बन्धक बनाइएकी एक महिलाको प्रहरीले उद्दार गरेको छ। आफ्नै दिदी रनमाया खड्काद्वारा बन्धक बनाइएकी धरान अमरपथकी ६० वर्षीया रुद्रकुमारी राईलाई प्रहरीले उद्दार गरेको हो। आफ्नै दिदीले बन्धक बनाएको कुरा स्थानीयवासीले खबर गरेपछि प्रहरीले उनको उद्दार गरेको छ पुरा भिडियो हेर्नुहोस !!!
भारतीय प्रसिद्ध खाना चिकन बिर्यानी बनाउने तरिका सिक्न चाहनु हुन्छ ?
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/QjvQ7T01tLo" frameborder="0" allowfullscreen></iframe>
Thursday, July 18, 2013
रेड कार्पेटमा पेन्टी बिना हिड्दा गोप्य अंग देखिए पछि

गएराती क्यान्स चलचित्र महोत्वसमा अमेरिकी नायीका इभा ज्याकलिन लोंगरिया क्यान्स चलचित्र महोत्वसमा लज्जित बन्नु परेको छ ।
लामो पहिरनमा पानीले भिजेको रेड कार्पेटमा हिड्दा हिड्दै उनेको कपडा माथि तानिएपछि उनको गोप्य अंग देखिएको थियो ।
उनले पेन्टी नलगाएको कारण उनको यौन अंग नै देखिएको थियो । उक्त दृश्य फोटोग्राफरले खिच्न भ्याए पछि तस्बिर इन्टरनेटभरि छाएको छ ।
यद्यपि निक्कै उत्ताउली अमेरिकी टेलिभिजिन तथा ठुलो पर्दाकी नायीका इभा ‘द योंग एन्ड रेस्टलेस’ र ‘डेस्पेरेट हाउसवाइभ्स’का लागि पनि चर्चित छिन् ।
गत जनवरीमा पनि एक कार्यक्रममा उनको स्तन देखिएपछि त्यसले निक्कै तहल्का पिटेको थियो ।
.

नायिका कट्रिना कैफ गायब
नायिका कट्रिना कैफ गायब
हरेक वर्ष बलिउड नायिका कट्रिना कैफको लागि सलमान खानले पार्टी दिँदै आएका थिए । यसपटक भने कट्रिनाले रणवीर कपुरसँग जन्मदिन मनाइन् । सलमानसँग भने यति दूरी बढ्यो कि, कट्रिनालाई उनले बवर्थ डे विससमेत गरेनन् ।
मंगलबार २९ औं वर्ष टेकेकी कट्रिना सोमबार साँझदेखि नै रणवीरसँग थिइन् । स्रोतका अनुसार रणवीरले साँझ नौ बजे कट्रिनालाई बान्द्राबाट कारमा लिएर गएका थिए । यसपछि उनीहरू साउथ मुम्बईको एउटा होटलमा देखिए, जहाँ कट्रिनाका केही मिल्ने साथीहरू पनि थिए । बिहानीपख मात्रै रणवीरले कट्रिनालाई घरमा छाडिदिएका थिए । कट्रिनाका प्रवक्ताले भने ‘कुनै ठूलो पार्टीका लागि नभई केही मिल्ने साथीहरूसँग डिनरमा गएको’ खुलाएका छन् ।
कट्रिनाकै बर्थडेको अवसर भन्दै आमिर खानले आफ्नै घरमा आयोजित पार्टीबाट भने कट्रिना एकाएक गायब भएको हल्ला चल्यो । खासमा पार्टीचाहिँ आमिर खानकी पत्नी किरण रावको फिल्म ‘सिप अफ थिसियस’ को विशेष प्रदर्शनको सन्दर्भमा थियो, जहाँ करण जौहर, रानी मुखर्जी, कंगना रानाउत, प्रियंका चोपडा, सिद्धार्थ मल्होत्रा लगायत दर्जनौं सेलिबि्रटी थिए । फिल्म स्त्रिmनिङ सकिनेबित्तिकै यही माहौलमा आमिरले आफ्नो घरमा कटि्रनाको बर्थडे भन्दै ‘ह्याप्पी बर्थडे’ भने ।
सबै जना पार्टीमा झुम्न लागे । सेलिबि्रटीहरू घरभित्रको पार्टीमा थिए, बाहिर टीभी क्यामेरा र सञ्चारकर्मीहरूका लागि भिन्नै माहौल खडा गरिएको थियो । सञ्चारकर्मीहरूले कटि्रनाको खोजी गर्न थाले । तर आमिरले जसको नाममा पार्टी समर्पित भनेका थिए, सोही व्यक्ति एकैछिन पार्टीमा उभिएपछि गायब भइसकेकी थिइन् । कटि्रना पार्टीबाट तत्कालै रणवीरका साथ बाहिरिएकी थिइन् । उनीहरू कता गए ? अनेक अड्कलबाजी भए । केहीले भने पार्टीमा सलमानलाई पनि निम्तो दिइएको कारण कटि्रना-रणवीर फरार भएको अनुमान लगाए । स्रोत ©इकान्तिपुर

खबरदार ! यी कुराले तपाइँलाई नपुंशक बनाउन सक्छन्

मानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंशक हुनुका विभिन्न कारण हुनसक्छन् । मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागु औषधको लत, धुम्रपान, मोटोपन, मधुमेह, हृदयरोग तथा उच्च रक्तचाप जस्ता समस्याहरुले कालान्तरमा मानिसलाई नपुंशक बनाउन सक्छन् ।
पछिल्लो एक अध्ययनले आउँदा वर्षहरुमा विश्वमा प्रजनन क्षमता गुमाउने मानिसहरुको संख्या झनै बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंशक मानिसहरुमध्ये सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ । मानिसलाई नपुशंक बनाउने तत्वमध्ये विश्व उष्ण्िाकरण तथा जलवायु परिवर्तन समेत महत्वपूर्ण कारकतत्व बन्ने विज्ञहरु बताउँछन् । यसका साथै अनियमित जिवनशैलीले समेत प्रजनन क्षमता नष्ट गर्नमा सहयोग गर्छ । विज्ञहरुका अनुसार विश्वमा नपुंशकताका सिकार भएका मध्ये सबैभन्दा धेरै मानिस एशिया, अफि्रका र उत्तर अमेरिकामा छन् ।
खानपानमा विशेष ध्यान दिने, स्वस्थ जिवनशैली अपनाउने, व्यायाम गर्ने जस्ता विषयमा ध्यान नपूराउनेहो भने नपुंशकताको सिकार बन्ने मानिसहरुको संख्या बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् । मानिसमा नपुंशकताको खतरा बढाउने आदत यस्ता छन् :
१. धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन क्षमतामा असर पूराउँछ । नियमित रुपमा अत्यधिक चिया तथा कफी पिउँदा कालान्तरमा मानिस नपुंशक बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ
२.बढि पिरो, चिल्लो, अमिलो तथा गर्मी खानेकुराको सेवन पनि प्रजनन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा विर्यको गुणस्तर तथा शुक्रकिटको संख्यामा कमी ल्याउने बताइन्छ ।
३.सुतेको बेला घुर्ने बानी छ भने पनि सतर्क हुनुहोस् । घुर्ने बानीले समेत तपाइँलाई नपुंशक बनाउन सक्छ । तपाइ घुर्नुको अर्थ के हो भने तपाइँले सुतेको बेला राम्रोसँग स्वास लिन पाउनुभएको छैन । राम्रोसँग नसुत्नु तथा राम्रो निद्रा नपर्नु पनि नपुंशकतासँग सम्बन्धित भएको विभिन्न अध्ययनले देखाएका छन् । घुर्ने व्यक्तिको सुतेको समयमा रगतमा राम्रोसँग अक्सिजन प्रवाह नहुने भएकाले त्यसले प्रजनन क्षमतामा समेत नराम्रो असर पूराउँछ । त्यसैले आफ्नो घुर्ने बानीलाई कम गरी राम्रोसँग सुत्ने गर्नुहोस् ।
४.धूमपानले पनि मानिसलाई नपुंशक बनाउने खतरा हुन्छ । धूमपानका कारण मानिसको रक्तसंचारमा असर पर्छ । रक्तसंचारमा असर पर्नु भनेको प्रजनन क्षमता कमजोर हुनु हो ।
५. मोटोपन बढ्नु भनेको शारीरिक, मानसिक तथा यौनिक स्वास्थ्यका लागि निकै खराब विषय हो । यसको सिधा असर मानिसको यौन क्षमता तथा प्रजनन स्वास्थ्यमा समेत पर्छ । मोटोपनले विभिन्न खाले रक्त तथा हृदयरोग निम्ताउनुका साथै मानिसको प्रजनन क्षमतामा समेत खलल पूराउँछ । त्यसैले सन्तुलित भोजन तथा व्यायाममा ध्यान दिनुपर्छ ।
६. पर्याप्त निद्रा नलिने मानिसमा पनि नपुंशकताको खतरा बढ्छ । दिनको ८ घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन सरीरको जैविक प्रक्रियामा पनि असर पुग्छ । पर्याप्त समय नसुत्नाले सरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले यौन तथा प्रजनन क्षमतामा ह्रास ल्याउँछ र नपुंशकताको खतरा बढाउँछ ।
६. जाँड रक्सीको सेवन प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने विज्ञहरु बताउँछन् । मध्यपानले सरीरमा रक्तप्रवाह सुस्त बनाउनुका साथै प्रजनन अंगहरुमा हुने रक्तप्रवाहलाई समेत असर पूराउने विज्ञहरुको भनाइ छ ।
७. जंक फुडको सेवन बढि गर्ने मानिसको सरीरमा आवश्यक पोषणको कमी हुन्छ । यस्तो कमी पूर्ति गर्नका लागि भन्दै विभिन्न खाले औषधि तथा चक्की खाने बानीले समेत अन्ततः मानिसको प्रजनन क्षमतामा असर पूराउँछ । यस्ता सप्लिमेन्टले सरीरमा आवश्यक भिटामिन तथा मिनिरल्सको आपूर्तिमा सहयोग पूराउने भएपनि सप्लिमेन्टस्ले विभिन्न साइड इफेक्ट पूराउँछन् ।
८.तनाव पनि नपुंशकताको कारक बन्न सक्छ । यदि मानिसको जिवनशैली निकै तनावपूर्ण छ भने उसको यौन क्षमतामा कमी आउँछ । दैनिक रुपमा कामकाजमा तनाव लिइरहने मानिसमा नपुंशकताको समस्या आउने खतरा बढि हुने विज्ञहरु बताउँछन् ।

२ बर्षमा बिहे गर्ने सुन्दर नायिकको को बन्ला त राजा ?

बेहुला बेहुली मात्र बस्नको लागि तयार पारिएको आसनमा नायिका अशिष्मा नकर्मी एक्लै भइन् । २ बर्ष भित्र बिहे गर्ने सोचाईमा पुगेकी नायिका अहिलेसम्म जोडी नबनाएको बताउछिन् । नायक यशराजको बिहेमा पुगेकी अशिष्मालाई आफ्नो जीवनको राजकुमार को हुन्छ, कुनै पत्तो छैन । भन्छिन्, ‘म त एरेन्ज म्यारिज नै गर्छु । २ बर्षमा बिहे गर्ने ५ बर्ष भित्रमा एउटा सन्तान घरमा भित्राउने’ ।‘केटा त बुवाले खोजेको नै गर्ने हो, लभ म्यारिजमा खासै विश्वास छैन’, बिहेको माहोल भएकाले होला उनी पनि यस्तै कुरा गर्दै थिइन् । चलचित्र ‘अन्तराल’बाट आफ्नो अभिनय खुबी देखाइसकेकी अशिष्मालाई साउन पनि लागेछ । यसैले हातमा चुरा र साडी लगाएर उनी पार्टीमा पुगेकी थिइन् ।
बर बधु बस्ने आसनमा एक्लै भएपछि अशिष्मा खाली भएको स्थानमा को बस्ला खै भनेर प्रश्न गरिरहेकी थिइन् । छेउमै उभिएका एक नायकले भने, ‘यति सुन्दर मानिसको जीवनमा कोही न कोही त आइहाल्छ नि, किन चिन्ता ।’

कन्सर्टमा फ्यानसँग क्रुद्ध रिहाना, बोलिन् अश्लिल शब्द

विश्व चर्चित गायिका रिहाना एक कन्र्सटको क्रममा केही फ्यानहरुसँग क्रुद्ध भएकी छिन् । निर्धारित समय भन्दा १ घन्टा ढिलो स्टेजमा उक्लिएपछि रिहानालाई केही फ्यानहरुले नराम्रो व्यवहार गरेका थिए ।फ्यानहरुले रिहानालाई गिफ्ट भन्दै स्टेजमा केही कुराहरु फ्याकेका थिए । यसपछि रिहानाले भनिन्, ‘यहाँ केही राम्रा र केही नराम्रा मानिसहरु छन् तर जसले यो फ्याकेको उसको गिफ्ट म सुरक्षित राख्छु तर उसलाई म बाहिर निकाल्न लगाउँदिन ।’
रिहानाले आक्रोशित भएपछि केही अश्लिल शब्द पनि प्रयोग गरेकी थिइन् । जसको भिडियोलाई विभिन्न संचारमाध्यहरुले विप प्रयोग गरेर प्रस्तुत गरेका छन् । रिहानालाई डाइमण्ड टुरका क्रममा यस्तो अवस्था भोग्नुपरेको हो ।

डेढ सय रुपैयाँमा पनि कसैले किनेन यी इन्जिनियरलाई

मान्छेको मूल्य कति होला ? वास्तवमा मान्छेको कुनै मूल्य नै हुँदैन र अमूल्य हुन्छ । तर बेलायतका एक व्यक्तिको मूल्य भने जम्मा १ सय ४३ रुपैयाँ मात्र छ । एउटा मान्छेको मुल्य डेढ सय रुपैयाँ भन्दा पनि कम ? यो हुनै नसक्ने कुरा, भन्ने लाग्न सक्छ तपाइँलाई । तर यो यथार्थ हो । उनलाई अरु कसैले यति कम मुल्य तोकेको होइन, ती पुरुष आफैले आफ्नो भाउ १.५ अमेरिकी डलर वा झण्डै डेढ रुपैयाँ तोकेका हुन् ।
हो, ५८ वर्षका एक बेरोजगार बेलायती पुरुषले आफुलाई डेढ सय रुपैयाँमा बेच्ने प्रयास गरे । उनले आफुलाई इन्टरनेट साइट इ बे मा लिलामीमा राखे तर उनलाई डेढ सय रुपैयाँमा किन्न पनि कोही राजी भएन । इन्टरनेट मार्फत लिलामीमा राखिएको उनको जोवनमा बोली लगाउन गएको सोमबार सम्मको समय तोकिएकोमा कसैले पनि बोली लगाएन ।
स्टेभ सेवेल नामका ती पुरुषले इलेक्टि्रकल तथा इलेक्ट्रोनिक्स इन्जिनियररिङ विषयमा डिप्लोमा पास गरेका र मेकानिक्सको रुपमा काम समेत गरिसकेका छन् । उनले आफ्नो कामकाजी समयमा ट्वाइलेट पेपरको गुणस्तर जाँच्ने कामको अनुभव समेत लिए ।
मित्र : देश फर्कौ l निकुञ्ज तिवारी - - कविता -
मित्र : देश फर्कौ l
आँसुमा डुब्दै
कति सहने दुःख,पीडा र पीर
कति चुहाउने पसिना र रगतका धारा
भयो मित्र: अब त देश फर्कौं।
खोई, कतिनै संगाल्यौं हामीले
पसिना,रगत,आँसुको मूल्य ?
खोई, कसलेनै दियो हामीलाई
दया,माया,हौसला र आश्वासन ?
जसरी आएका थियौं हामी
पिंजडामा थुनेर उड्ने घरमा
हो, मित्र: त्यसरी नै फिरौं
ब्युँझदै बन्द जीवनबाट
वायुमण्डलको स्वत्रन्त्र पंक्षीजस्तै
हराएको निंद्रा खोज्दै
बगेको आँसु रोक्दै
पोखिएको रगत उठाउँदै
भिजेको पसिना सुकाउँदै।
हो मित्र
स्वाभीमान ,सम्मान ,स्वत्रन्त्रता गुमाई
वलिमा चढाउन पर्र्सिएको बोकाझै झुकेर
कतिञ्जेल बाँच्ने दाशत्वको अधिनमा ?
बीस नङ्ग्रा खियाई, मेरुद्धण्द्ध मक्काई
पसिना,रगत र आँसु बगाई
कहिलेसम्म यिनिहरुको देश बनाइरहने ?
डलर,युरो,येन,वन,रियाल,रिंगिट पछ्याउँदै
कहिलेसम्म जोतिने हामी ?
फर्कौ, साथी आजै फर्कौ
भोली मुग्लान नपस्ने र सन्ततीलाई नपसाउने
द्धढ,अठोट र विश्वास बोकेर फर्कौ आफ्नै भूमि
जहाँ, हजारौं सम्भावनाहरु छन्
डलर,युरो,येन,वन,रियाल,रिंगिट सबै छाप्ने।
हो मित्र,
सम्झना,कल्पनामा ठूला–ठूला सपना देख्नु छैन हामीलाई
चन्द्रमा,मंगल र ताराहरु पनि छुनु छैन हामीलाई
ढुड्डेधाराको पानी पिई निधाएकालाई ब्युउँझाउला
निराशालाई आश,परौख र आत्माशक्ति भराउला
हातमा–हात,काँधमा–काँध मिलाउला
कसो, देशले उचाई नलेला ?
हो, मित्र
गाई,भैंसी पालौला
अन्न,वाली उब्जाउला
मेसीन,औजार बनाउला
आफ्नो निर्भर आँफै बनौला
र
वन्द,हड्ताल,चक्काजाम
भष्ट्रचार,वेइमान,खुट्टातान
निमिट्यान्न पार्न आमप्रण गरांैला।
तब, हुनेछ देशमा
शुख र शान्तिको वास।
हलिउड अभिनेत्रीले इभा अन्ढरवेयर लगाउँदिनन्

तपाईलाई गसिप वा हावादारी लाग्दो हो। झट सुन्दा अच्चम पनि लाग्न सक्छ । तर सत्य यही हो कि हलिउड अभिनेत्रीहरू अन्डरवेयर (भित्रीवस्त्र) लगाउँदैनन्’ धेरैलाई विश्वास हुँदैनथ्यो । विश्वास होस् पनि कसरी ? अभिनेत्रीहरूले ‘अन्डरवेयर’ लगाउँछन् कि लगाउँदैनन् भनेर चेक गर्ने कुरा पनि भएन । तर, आफ्नै साथी गद्दारी भइदियो भने केही लाग्दो रहेछ र १ यसको पछिल्लो उदाहरण बनेकी छन्, अमेरिकन अभिनेत्री तथा टेलिस्टार इभा लोन्गोरिया ।
यी अभिनेत्रीका कारण हलिउड अभिनेत्रीले ‘अन्डरवेयर’ लगाउँदैनन् भन्ने गसिपको समेत पुष्टि भएको छ । इवाकी एक नजिककी साथीले भनिन्, ‘हो, इभाले कहिल्यै अन्डरवेयर लगाउँदिनन् ।’ अन्डरवेयर गसिपमा सबैभन्दा धेरै लेखिने पनि इभा नै हुन् । त्यसैले इभाले अन्डरवेयर नलगाउने थाहा भएपछि मनोञ्जन पत्रकारलाई के नै चाहियो र । यो साता पनि इवा ‘अन्डरवेयर’ कै कारण चर्चामा आइन् । तर, चाहेभन्दा बढी नै चर्चा पाएपछि इवा पनि दिक्क भएकी छन् । सायद ‘अन्डरवेयर’ विनाको चर्चाले उनलाई सरम लागेको हुन सक्छ । यस सन्दर्भमा ती उनका साथीले थपिन्, ‘लाज सरम भएर के गर्ने रु उनको अन्डरवेयर लगाउने आदत नै छैन ।’
अन्डरवेयरबाहेक इवा पहिरनमा विशेष ध्यान दिन्छिन् । त्यसै पनि यी सुन्दर अभिनेत्रीलाई बेलाबेला आफ्नै खराब वानीले सताउने गरेको छ । केही महिनाअघि एक सार्वजनिक कार्यक्रममा गाउन फुस्किँदा उनी फन्दामा परेकी थिइन् । इभाले पनि आपूmले अन्डरवेयर नलगाउने कुरालाई स्विकारेकी छन् । ‘हो म प्रायः लगाउँदिन,’ उनले भनिन्, ‘मैले मात्र नभई अरू पनि छन् अन्डरवेयर नलगाउनेहरू ।’ इभाको यस्तो वानीलाई दुईथरिले दुईथरिमै परिभाषित गरेका छन् ।
एकथरि भन्छन्, ‘लोकप्रियता कमाउन इभाले यस्तो सूत्र प्रयोग गरेको हुनुपर्छ र अर्काथरि भन्छन्, ‘पुरुषलाई आकर्षण गर्न अन्डरवेयर नलगाएकी होलिन् ।’ तर, जसले जे भने पनि इभाको नानीदेखि लागेको वानी हो अन्डरवेयर नलगाउने । अहिले आएर कसरी लगाउने त रु एजेन्सी
Subscribe to:
Posts (Atom)