सेलेना भित्री बस्त्र विना स्टेजमा आएपछि (फोटो फिचर)
सानै उमेर गित गाएर चर्चामा रहेकी पप स्टार सेलेना गोमेज अहिले बिबादमा तानिएकी छिन् । अमेरिकाको बोस्टनस्थित एक कार्यक्रममा उपस्थित भएर गित गाउने क्रममा उनले भित्री बस्त्र नै नलगाएको खुलेको छ । उनले गाउन, नाच्न र दर्शकहरुलाई मज्जा दिन पुगिन् । संगीतको नशामा डुबेकी सेलेनाको भित्री अंगहरु देखिए देखिन थाले किनकी उनले भित्रि बस्त्र लगाएकी थिइनन् ।
धेरैले प्रश्न चिन्ह उठाए सेलेना भित्रिवस्त्र बिना नै कार्यक्रममा किन उपस्थित भइन् । यसबारेमा भने उनले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् । तर उनको यो हर्कत चर्चामा आउने बाटो रहेको बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment