नेपालमा प्रतिबन्धित रहेका भारतमा निर्मित यौन उत्तेजना बढाउने औधषिहरू यहाँ खुलेआम बिक्री हुने गरेका छन् ।
जनकपुरमा अनियमित तवरले यौन क्षमता बढाउने औषधि प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुन थालेपछि यहाँका औषधि व्यवसायीले यस्ता औषधि खुलेआम बिक्री गर्न थालका हुन् ।चिकित्सकको सल्लाहबिना यौन क्षमता अभिवृद्धि गर्ने औषधिको अनियमित प्रयोग गर्नेको सङ्ख्या विगत एक वर्षयतादेखि बढ्दै गएको औषधि पसलेको भनाइ छ ।
यहाँका औषधि पसलमा यौन उत्तेजना बढाउने औषधि खरिदमा ४० देखि ७० वर्षसम्मका मानिस रहेको राममन्दिर पछाडि रहेको एक औषधि पसलेले बताए ।
दैनिकजसो यौन क्षमता बढाउने खालका औषधि भियाग्रा, आइमा, टेनटेक्स, डाक्टर एक्स, म्यान फोर्स, मेडिग्रालगायतका औषधि अत्यधिक बिक्री हुने गरेको बताइन्छ ।
यहाँका औषधि पसलमा सरदर ५०० देखि एक हजार जनाले दैनिक यौनबद्र्धक औषधि खरिद गर्ने गरेको पसलेहरू बताउँछन् ।
चिकित्सकको सल्लाहबिना युवायुवती तथा वृद्धहरूले स्थानीय औषधि पसलबाट यस्ता यौनबद्र्धक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भए पनि यसको प्रयोग बढिरहेको देखिएको छ ।
यस्ता औषधिको जथाभावी प्रयोगले मुटुको समस्या, ब्रेन ट्युमर, आँखाको समस्या, श्रवणशक्ति कमजोर हुने, टाउको दुख्ने र बान्ता आउने हुन्छ । जनकपुर अञ्चल अस्पतालका मेडिकल अधिकृत डा सुरेन्द्रकृमार कर्ण भन्नुहुन्छ – यस्ता औषधिको जथाभावी प्रयोग मुटुरोगी, मिर्गाैला रोगी र लिभर रोगीलाई घातक हुनसक्छ ।
स्त्रीरोग विशेषज्ञ डा वीरेन्द्र साह गैर कानुनीरुपमा यस्ता औषधि बिक्री गर्ने औषधि पसललाई राज्यले कारबाही गर्नुपर्छ भन्नुहुन्छ ।
चिकित्सकहरू भन्छन् – यौनबद्र्धक औषधिको अन्धाधुन्द प्रयोगले पुरुषको स्वास्थ्यमा त असर पार्छ नै महिलाले यसको प्रयोग गरेमा रक्तश्रावजस्तो जटिल समस्या आउने सक्छ । रासस
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874