Friday, March 22, 2013

कलेज छुट्टीमा तरुनीहरु जाड खाएर मातिएपछि..

 कलेज छुट्टीमा तरुनीहरु जाड खाएर मातिएपछि..

   
अमेरिकाका टेक्सास स्थित साउथ प्याड्रे टापुमा यो पटक पनि वाषिर्क जँड्याहा पार्टी भयो । ग्रिष्मकालको कलेज छुट्टीलाई सदुपयो गर्दै स्प्रिङ ब्रेक भनिने उक्त वाषिर्क मदिरा पार्टीमा हजारौँ तरुनी तथा तन्नेरीहरुले यो पटक पनि निकै मज्जा लुटे । उनीहरुले विदा र रक्सीको मज्जा मात्र लुटेनन् रक्सी र वैँशलाई मिलाउँदै उत्पातै गरे



कोका कोला सामुदि्रक तटमा भएको उक्त पार्टीमा सहभागी भएका हजारौँ विद्यार्थीहरु रक्सीले निकै धेरै मात्तिएर अश्लील हरकत पनि गरे । तरुनी छात्राहरुले पनि लाजै नमानी छाति नांगै पारे, युवाहरुलाई स्पर्शका लागि अनुमति दिए र अरु अश्लील हर्कत पनि गरे । विद्यार्थीहरुको त्यो हर्कतलाई नियन्त्रण गर्न पुलिसलाई पनि हम्मे हम्मे पर्यो । उक्त पार्टीमा झण्डै ६० हजार विद्यार्थी सहभागी भएको अनुमान छ । हेरौँ जँड्याहा पार्टीका छाडा विद्यार्थीहरु….

No comments:

Post a Comment