Tuesday, March 12, 2013
योनी चिलाएपछी कार्पेट प्वाल पार्नेसँग सेक्स गर्ने सर्लिन
योनी चिलाएपछी कार्पेट प्वाल पार्नेसँग सेक्स गर्ने सर्लिन
अभिनेत्री सर्लिन चोपडाले आफ्नो सेक्स चाहना यति हदसम्म भएको सार्वजनिक भएकी छन् । प्लेब्वाई म्यागजिनमा तस्बिर छापिने पहिलो भारतीय मोडल उनले सेक्स पार्टनरको क्षमता कार्पेट प्वाल पार्ने होस् भन्ने चाहेकी छन् ।
म साधारण महिला होइन,’ उनले भनेकी छन्, ‘म असाधारण यस अर्थमा पनि छु कि सेक्सका लागि सेक्स म गर्दिन, म चाहन्छु सेक्स पार्टनरले मलाई यति पीडा देओस् उसको क्षमता कार्पेट प्वाल पार्नेसम्मको होस् ।’
यता गोवामा प्लेब्वाई क्लब खुल्न लागेको विषयमा केही व्यक्तिहरूले भने त्यसको विरोध गरेका छन् । तर, सर्लिन विरोध गर्नुको अर्थ नहुने बताउँछिन् । उनको भनाइअनुसार प्लेब्वाईले केवल युवतीको नांगोपन बेच्दैन । यसले अहिलेका पुस्ताका जीवनशैली प्रस्तुत गर्छ । प्लेब्वाईकै कारण भारतीय अभिनेत्रीले अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश पाएको धारणा राख्ने सर्लिनले यो पनि भनिन्, ‘अब प्लेब्वाई क्लबको विरोध गरेर होइन, यसैका आधारमा हामीले भारतबाहेकको देशमा प्रभाव छाड्नुपर्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment