Monday, March 18, 2013

प्रियंकाको २ करोडको असली भिडियो यू-ट्यूबमा (भिडियो सहित)

प्रियंकाको २ करोडको असली भिडियो यू-ट्यूबमा (भिडियो सहित)

   
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको आइटम सङ ‘ बबली बदमास’ यू -ट्यूबमा सार्वजनिक गरिएको छ । यूट्युवमा २ मिनेट ३० सेकेन्डको यस गीतमा यी अभिनेत्री एकदमै फरक शैलीमा देखिएकी छिन् । यो गीत गएको मध्यरातमा यू-ट्यूबमा अपलोड गरिएको हो ।जोन अब्राहम र प्रियंका चोपडामाथि छायाँकन गरिएको यस गीतमा प्रियंका निकै सेक्सी र हट देखिएकी छन् । यद्दपी यस गीतमा तुषार चोपडाको पनि झलक दिखिएको छ । यो आइटम संजय गुप्‍ता निर्देशित फिल्‍म 'शूटआउट ऐट वडाला' को हो । यस गीतमा डान्स गर्नका लागी प्रियंकाले २।८ करोड लिएकी थिइन्

No comments:

Post a Comment