Tuesday, March 19, 2013
श्रीमतीले रातिमा सेक्स गर्नको लागि अताउछन्.....
श्रीमतीले रातिमा सेक्स गर्नको लागि अताउछन्.....
दक्षिण पश्चिम जर्मनीको एक प्रहरी चौकीमा जब एक हतास तथा लाजले रातोपिरो भएको पुरुष आत्तिँदै आइपुग्यो तब त्यहाँका पुलिस अचम्ममा परे । सुरुमा त उनीहरुले त्यो पुरुषलाई खासै ध्यान दिएनन् तर जब उसले आफ्नो व्यथा सुनायो तब पुलिसहरुलाई पनि अलिअलि दया मिश्रति हाँसो जाग्यो ।
साँच्ची ….लाई भन्दा देख्नेलाई लाज भनेजस्तै भयो त्यहाँका पुलिसहरुलाई । आफु निकै पीडित भएको भन्दै गुनासो गर्न आएको मानिसलाई कसरी सहयोग गर्ने र दोषी भनिएका व्यक्तिलाई कसरी कारवाही गर्ने ? प्रहरीहरु विलखबन्दमा परे । नपूरन् पनि किन ती व्यक्तिको उजुरी आफ्नै श्रीमती विरुद्ध थियो र विषय थियो सेक्स । श्रीमतीले रातको समयमा आफुलाई निकै धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उनले आफुले सोही कारण रातमा सुत्न नपाउने गुनासो गरे ।
श्रीमती सेक्सका विषयमा पागल नै बन्ने गरेको र त्यसलाई धान्न नसक्दा जिउज्यान नै खतरामा परेको उनको दाबी थियो त्यसैले उनले श्रीमतीबाट आफूलाई बचाउन आग्रह गर्दैथिए । श्रीमतीकै डरले आफू एक वर्षदेखि एक्लै सोफामा सुत्ने गरेको बताउँदै उनले श्रीमती सोफामै आएर आफूलाई सेक्सका लागि बाध्य पार्ने गरेकी गुनासो गरे ।
प्रहरीले ती पुरुषलाई आफुहरुले केही गर्न नसक्ने जवाफ फर्काएर सम्झाइ बुझाई गरे । अन्त्यमा ती पुरुषले सेक्सकी भोकी श्रीमतीबाट बच्न सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्
यौनव्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या प्रतिवर्ष थपिँदै गईरहेको अध्ययनले देखाएको छ । तराईका ३२ जिल्लाका ९ सय यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४२ प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो । अनुसन्धान राजमार्गवरिपरि यौनव्यवसायमा संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।
यौनव्यवसायमा संलग्नमध्ये ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६ प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ । ‘परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन्,’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको परिवारमा दुईदेखि तीनजना सदस्य छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment