Tuesday, March 12, 2013

पोटिलो स्तन आखाले हेर्छ, दिमागले महशुष गर्छ


पोटिलो स्तन आखाले हेर्छ, दिमागले महशुष गर्छ

पुरुषहरु ध्यान किन युवतीको पुष्ट स्तनतिर आर्कषित हुन्छ होला ? यस्ता जिज्ञासा सबै युवतीको मनमा रहनु स्वभाविकै मानिन्छ । तर यसको प्रष्ट उत्तर पुरुषसँग पनि छैन । आखिर किन पुरुषहरु युवतीको पोटिलो स्तनप्रति आकषतिर् हुन्छन् ? यस विषयमा गरिएको एक अनुसन्धान पछि भने केही रोचक तथ्य सार्वजनिक भएका छन् ।
साधारणतया जब पुरुषले युवतीलाई भेटाउछ या नजिकै उभिएर गफ गर्न थाल्छ उसको पहिलो नजर युवतीको आँखामा नभई युवतीको स्तनको बीच भागमा पर्छ ।त्यसपछि मात्रै घाँटी हुदै पुरुषका नजर आखामा पुग्छ । पुरुषको यस्तो खालको सकेंत जवान युवतीले तुरुन्त बुझछिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता भने गलत हुँदैन । अध्ययन अनुसार यो पुरुषहरुको प्राकृतिक स्वभावयुक्त आचरण हो । अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन् । सेकेन्डभन्दा पनि कम समयमै पुरुषको नजर स्तनबाट हट्छ । कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन हेर्दै लोभलाग्दो, सेक्सी र मध्यम आकारको हुन्छ । कपडा बाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ । त्यो केटाहरुले आफैले चाहेर नभई उनीहरुको मस्तिष्कले नै बाध्यताबस पोटिलो छाती हेर्न उक्सइरहको हुन्छ ।
अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले ती युवतीको स्तन नाप्नमै व्यस्त हुन्छ । यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूण् भूमिका हुन्छ । यौनको चरम बिन्दुमा पुग्न पनि वा दोस्रो पटक विर्य निकाल्न स्तनले धेरै मद्दत पुर्‍याउँछ । अध्ययनअनुसार संसारका ६९ प्रतिशत युवतीहरु आफ्नो स्तनलाई कसरी आकर्षक बनाएर युवाहरुलाई आर्कषण गर्न सकिन्छ भन्नेमा लागि परेका हुन्छन् ।

No comments:

Post a Comment