Thursday, March 14, 2013
बुबु अरु कसैले चलाईदिएपछि के हुन्छ आउनुस हेर्नुस
बुबु अरु कसैले चलाईदिएपछि के हुन्छ आउनुस हेर्नुस
प्रेमिकाको स्तन आफूले खर्च गरेर ठूलो बनाइएको प्रेमिकाको स्तन अरुले खेलाउने भएपछि ट्राफिक प्रहरी अधिकृत मोलोभिक लुकास्ज अदालत पुगेका छन् ।
उनले याचिकामा २४ वर्षीया प्रेमिका प्यात्रिक्जा पाजाकको स्तन ठूलो बनाउन शल्यक्रिया गराउँदा लागेको ८ हजार डलर फिर्ता दिलाउन माग गरेका छन् ।
प्रेमीकै आग्रहमा स्तनको आकार ३२ डिडी बनाएकी पाजाकले शल्यक्रियापछि आफूलाई बेवास्ता गरी स्तनलाई मात्र बढी माया गर्न थालेपछि लुकास्जलाई छाडेर अर्को व्यक्तिलाई प्रेमीको रुपमा स्वीकार्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।
लुकास्ज भन्छिन्, ‘खर्च मैले गर्ने, स्तन खेलाउने अर्को ? यस्तो त हुनै दिन्न म ।’ स्तनका ‘दिवाना’ लुकास्ज र उनकी मोडल प्रेमिका पाजाक दुवै क्रोएशियाका हुन् ।
Subscribe to:
Post Comments (Atom)
.jpg)
No comments:
Post a Comment