Friday, March 22, 2013

यो जुनीमा सिउँदो रंग्याउन नसकेपछि… (भिडियो)


यो जुनीमा सिउँदो रंग्याउन नसकेपछि… (भिडियो)
‘डिभोर्स’ एल्बममा समावेश ‘यो जुनीमा तिम्रो सिउँदो रंग्याउन सकिन’ बोलको गीतको भिडियो तयार भएको छ । गायक रुपक डोटेल र गायिका सुधा रत्नको आवाजमा सामवेश यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् ।

गोविन्द मधुर आचार्यको संगीतमा तयार भएको गीतको भिडियोलाई मधुसुदन निहुँरेले निर्देशन गरेका हुन् । भिडियोमा आकाश, सुरबिना, गोपाल र सुमनको अभिनय छ ।
नेपाली सुगम संगीतमा उत्कृष्ट गीत कोर्दै आएका गीतकार लोकराज अधिकारीले यो गीतले आफुलाई अझै दर्शकामाझ चिनाउने विश्वास गरे ।

No comments:

Post a Comment