Monday, March 18, 2013

महिलाहरूमा ३० बर्षको उमेरपछि सेक्समा निकै रूची बढ्ने

३० बर्षपछिका महिलालाई सेक्स नगर्ने हो भने यस्तो आपत आइ पर्ने .. महिलाहरूमा ३० बर्षको उमेरपछि सेक्समा निकै रूची बढ्ने गर्दछ । हालै गरिएको एक सर्भेमा देखिए अनुसार महिलाहरू ३० बर्षको उमेरपछि निकै सेक्सको मामलामा उर्जावान हुने गर्दछन् । बास्तबमा, अहिले सम्मको रिसर्चमा मानिँदै आएको थियो कि महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै गजबको हुने गर्दछ । तर अहिलेको नयाँ अध्ययनले भने महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स यस उमेरदेखि थप ७ बर्ष सम्म हुने देखाएको छ । सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुडका अनुसार धेरैजसो महिलाहरूमा सेक्सको इच्छा उमेरका साथमा बढ्दै जान्छ । त्यसपछि मध्य ३० देखि ४० को बिचमा सेक्सको चरम अबस्थामा रहने गर्दछन् । यस अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको थियो । एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । यस उमेर समूहमा एक तिहाई भन्दा धेरै महिलाहरूले आफ्नो सेक्स लाइफबाट निकै खुसी भएको बताएका थिए ।

No comments:

Post a Comment