Tuesday, March 19, 2013

अब धेरै समय सेक्स गर्नको लागि औसधि खान नपर्ने

 अब धेरै समय सेक्स गर्नको लागि औसधि खान नपर्ने  

यौन सर्म्पर्कको अवधी लम्व्याउनका लागि पत्नीको हातले पतिको अंग र्स्पर्श गरी उत्तेजित पार्नुपर्छ । जव उत्तेजना आउ“छ अनि र्स्पर्श गर्न छाडिदिए हुन्छ । र्स्पर्श गर्दै छोड्ने क्रम एकदुइ पटक दोहोर्‍याउनु पर्छ । यसले पुरुष अंग एवं नर्वस सिस्टमको संवेदनशिलतालाइ कम गर्छ । यसपछि फेरी सर्म्पर्क गर्न सकिन्छ । यसले यौन सर्म्पर्कको अवधी लम्व्याउन सक्छ र दुवैलाइ सन्तुष्टि पनि मिल्छ ।

No comments:

Post a Comment