Monday, March 11, 2013

भोजपुरी नायिका मोनालिसा कती सेक्सी ?

 भोजपुरी नायिका मोनालिसा कती सेक्सी ?

बलिउडमा मात्र होइन भोजपुरी सिनेमामा काम गर्ने नायिकाहरु पनि उत्तेजक दृश्य दिन माहिर मानिन्छन् । भोजपुरी सिनेमाका नायिकाहरुको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम छैन ।नायिका मोनालिसाले भोजपुरी सिनेमामा एकछत्र राज गरिरहेकी छिन् ।

मोनालिसाले अभिनय गरेको भोजपुरी चलचित्र ‘एक बार फिर मैने प्यार किया हे’ मा उनले निक्कै उत्तेजक दृश्य दिएकी छिन् । मोनालिसाले जिस्म २ मा सन्नी लियोनीले दिएको भन्दा पनि हट दृश्य दिएको बताइएको छ ।

No comments:

Post a Comment