Tuesday, March 12, 2013

अभिनेत्री मिलीलाई मुल्य सहित पोर्न भिडियोमा


 अभिनेत्री मिलीलाई मुल्य सहित पोर्न भिडियोमा
हलिउडकी चर्चित गायिका तथा अभिनेत्री मिली साइरसलाई पोर्न भिडियोमा खेल्न अफर गरिएको तथ्य बाहिर आएको छ । मिलीलाई सेक्स डटकमका प्रमुख मार्टिन एलिसनले पोर्न म्यूजिक भिडियोको लागि १० लाख डलरको प्रस्ताव गरेका बताइएको छ । गायिका मिलीले भने उक्त प्रस्ताव स्वीकार गरे–नगरेको बारे केही पुष्टी भने नभएको माध्यमहरुले जनाएका छन्।

 मार्टिन मिलीलाई उक्त भिडियोमा पोर्नस्टार जेसी एन्ड्रयुका साथमा काम गराउन चाहन्छन् । एजेन्सी टीएमजेड डटकमले स्रोतको दाबी गर्दै यसको लागि मार्टिनले मिलीलाई १० लाख डलर खर्च गर्न तयार रहेको जनाइएको छ ।वेबसाईटले दाबी गरेको छ कि पोर्नस्टार जेसीले यो प्रस्तावलाई स्वीकारेका छन् भने गायिका मिलीको जवाफको प्रतिक्षा छ । मिलीको यसअघि बाथरुममा बसेको अर्धनग्न तस्वीर इन्टरनेटमा आएको थियो जसले उनको निकै चर्चा भएको थियो।

No comments:

Post a Comment