Sunday, June 30, 2013
सञ्जय दत्तपछि बलिउडका अर्का नायक सलमान १० वर्ष जेल

‘सन् २००२ मा सलमान खानले चलाएको ल्यान्ड क्रुजर गाडीले मुम्वईको सडकमा सुतिरहेका ५ जना सडक बालबालिकाहरुलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एकजनाको मृत्यु अन्य चार जना घाईते भएका थिए । ‘ ‘सलमान खानको उक्त मुद्दा अब सेसन कोर्टमा जाने भएको छ । मुद्दा सलमान खानले हारेको खण्डमा उनलाई १० बर्ष कैद हुनेछ ।
‘सलमान खानको लागि जेल कुनै अनौठो कुरा होइन् । सन् २००७ सालमा पनि एक लोपोन्मुख जनाबर शिकार गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो । ‘सलमान खान अहिले बक्स अफिसमा सबैभन्दा बढी चलेका नायकका रुपमा गनिन्छन् । अहिले आएका उनका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । केही समयअगाडी आएको फिल्म दबंग २ ले २०० करोड भारु भन्दा बढी रकम उठाएको थियो ।

पोर्न स्टार सन्नी श्रीमान् सँगै फिल्म खेल्दै
(एजेन्सी )पोर्न स्टार सन्नी लियोनको आगमन बलिउड नगरीमा जति चर्चाका साथमा भयो त्यती नै चर्चा उनले आज पनि बटुलिरहेकी छिन् ।
सन्नी लियोनीले ‘जिस्म २’ मार्फत बलिउडमा आफ्नो धमाकेदार इन्ट्री मारेपछि अन्य नायिकाहरु पनि सन्नी देखि डराएका छन् ।
थिए । तर अब सन्नीले आफ्ना पति डानियललाई पनि बलिउड नगरीमा भित्राएकी छिन् । काइजात गुस्ताजले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा सन्नी र उनका पति डानियल वेभर देखिन लागेका हुन् ।
यस बिषयमा सन्नीले भनेकी छिन्, ‘म पहिले देखि नै डानियल बलिउडमा आउन भन्ने चाहन्थे, अब त्यो सपना पुरा भएको छ ।’
तर यो चलचित्रमा सन्नी र डानियल एकअर्काको जोडीको रुपमा भने पर्दामा देखिने छैनन् ।

नुहाउन जाँदा समुद्रको भेलमा बगिन् वर्षा
नुहाउन जाँदा समुद्रको भेलमा बगिन् वर्षा
काठमाडौ, असार १७ । संयुक्त अरब इमिरेट्स (यूएई) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन् । नुहाउने क्रममा समुद्रको छालले बगाएर नेपाली युवतीको मृत्यु भएको आजको राजधानीमा खबर छ ।
बिहीबार साथीहरूसँग दुबईको जुमेरा ब्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ वर्षीया वर्षा मुलिचाको समुद्रले बगाएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
पौडी खेल्न ब्रिजमा छिरेकी वर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । वर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रमा लिएको छ ।
‘एकछिनमै नुहाएर आउँछु भनेर गएकी थिइ, तर कहिल्यै नफर्कने गरी गइन्,’ वर्षासँगै रहने साथीभाइको एउटै भनाइ छ ।
सबैसँग मिलनसार वर्षाको यो घटनाले नेपालीहरू सबै चिन्तितसमेत बनेका छन् । छुट्टीको दिन पौडी खेल्न यहाँको ब्रिजमा जाने गरेका नेपालीहरू बर्सेनि मृत अवस्थामा फेला पर्ने गरेका छन् ।
यसअघि झापाको दमक निवासी दीपक ढकालको समुद्रकै छालले बगाएर मृत्यु भएको थियो । हालसम्म यूएईमा समुद्रले बगाएर नौजनाको मृत्यु भइसकेको छ

”सेक्स टोय प्रयोगमा ध्यान दिनुपर्ने कुरा”

सोमबार १३ ज्येष्ठ २०७० : नेपाल संवाददाता
यौन सन्तुष्टिको लागि यौन खेलौना अर्थात् सेक्स टोयको प्रयोग पश्चिमा समाजमा मात्र होइन हाम्रै समाजमा पनि बढिरहेको छ । हाम्रो समाज अझैपनि परम्परागत भएकाले यस्ता खालका यौन सामाग्री प्रायः लाज मानीमानी लुकेर किनिन्छन् अनि हतारमा तथा सावधानी नअपनाएर बेहोसीमै प्रयोग हुन्छन् । तर यस्ता सामाग्री प्रयोग गर्दा अति ध्यान पूराउनुपर्ने हुन्छ । अन्यथा यौन सम्बन्धि संक्रमणका साथै विभिन्न खाले यौनिक समस्या आउन सक्छन् । सेक्स टोय प्रयोग गर्नुभन्दा अगाडि निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ ।
सेक्स टोय आफ्नो बेडरुममा लैजानु भन्दा पहिले सेक्स टोयसँगै दिइएको पुस्तिका राम्रोसँग पढ्नुहोस् र सोही बमोजिम प्रयोग गर्नुहोस् । याद राख्नुहोस् प्राकृतिक यौन सम्पर्कभन्दा सेक्स टोयको प्रयोगले बेग्लै दुखाइ तथा सँगसँगै खुसीको अनुभुति गराउनेछ ।सेक्स टोय खरीद गर्दा सक्कली र ब्राण्डेड कम्पनीको मात्र खरीद गर्नुहोस् । प्रयोग गरिसकेपछि यसलाई मज्जाले सफा गर्नुहोस् ।
सेक्स टोयको प्रयोगले यौन जिवनमा खराबी ल्याउने कतिपयको धारणा छ । तर यसको सावधानीपूर्ण प्रयोगले यौन जिवनलाई झनै सुखमय बनाउने विज्ञहरु बताउँछन् । तथापि प्राकृतिक मैथुनको अवसर हुँदाहुँदै सेक्स टोयको प्रयोगलाई उतिसारो राम्रो मानिँदैन । यसको बढि प्रयोगले पनि यौनिक विकृति ल्याउने बताइन्छ । तसर्थ यौन सन्तुष्टिका लागि सेक्स टोयको सावधानीपूर्ण तथा सन्तुलित प्रयोग सकारात्मक मानिन्छ ।”

सेक्स सम्बन्धी खोजी गर्ने सूचीमा नेपाल दसौं स्थानमा

आइतबार १६ आषाढ २०७० : नेपाल संवाददाता
विश्वास गर्न गाह्रो पर्ला, इन्टरनेट युजरहरूको गुगल सर्चका आधारमा छ । यो सन् २०११ मा गुगलमा नेपालीहरूले सेक्सका बारेमा गरेको खोजीको आधारमा तय भएको स्थान हो। श्रीलंका, भारत, पपुवा न्युगिनी, इथियोपिया, पाकिस्तान, बंगलादेश, भियतनाम, कम्बोडिया, सोमालियापछि नेपालले उक्त स्थान बनाएको हो। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ६४ प्रतिशत नेपालीले सेक्स रिलेटेड कन्टेन्ट (सामग्री) सर्च गरेका थिए। सेक्स रिलेटेड कन्टेन्ट खोज्ने क्रममा सन् २००९ र सन् २०१० मा नेपाल विश्वभरमै सातौं स्थानमा रहेको गुगलले देखाउँछ।
इन्टरनेट वास्तवमै बेइमान छ, यसले अन्ततः सारा रहस्य खोलिदिन्छ। उसको सहारा लिएर गुम्सिएको यौन इच्छा पूरा गर्ने प्रयास त गरिएको हो तर यसले यो कुरा खोज्यो, त्यसले त्यो कुरा खोज्यो भनेर सबै सत्य बताइ हाल्छ। गुगल त झनै बेइमान रहेछ, सेक्सकै मामीलामा पनि कसले के कुरा धेरै खोजे पनि बताउँछ। फ्रि सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगल जानकारी दिन्छ। नेपालीहरू पनि यी शब्द टाइप गर्न माहिर छन् भन्ने कुरा पनि गुगलले स्पष्ट पारिसकेको छ । सन् २०१२को पहिलो १५ दिनमा नेपाल सेक्स सर्च गर्ने क्रममा चौथो स्थानमा रहेको गुगलले देखाउँछ

ब्वाइफ्रेन्डसँगै पुरै कपडा उतार्ने अभिनेत्री

नर्वे–इरानी मूलकी बलिउड अभिनेत्री तथा मोडल निगार खान फिल्म भन्दा पनि आफ्नो विवादास्पद जीवनशैलीबाट चर्चामा आइरहन्छिन् । जुज २००५ मा नर्वेको राजधानी ओस्लोमा एक बिकिनी शोमा उनको विकिनी खुस्किन पुगेको थियो । यस बाहेक पनि इटाली फिल्म अभिनेता ल्यूगी क्यासान्डाका साथ टपलेस तस्वीका कारण विवादमा आइसकेकी छिन् ।
रुद्राक्ष, शादी के लड्डु, सर्टकट जस्ता फिल्महरु तथा केही म्यू्जिक भिडियोमा काम गरेकी निगार हाल नर्वेमा मोडलिङ गरिरहेकी छिन् । अश्लील फोटो खिचाउने तथा म्यूजिक उल्बममा विवादित दृश्य दिने निगारको ब्याइफ्रेन्डसँग नग्न रुपमा खिचाउको फोटो अझै चर्चामा र विवादमा छ ।
टुरिष्ठ भिसामा भारत आएका निगारलाई व्यवसायिक काममा लागेको भन्दै २००५ मा नर्वे फर्काइएकी थिइन् । भारतमा नभउपनि उनी भारतीय मिडियामा कुने न कुने रुपमा छाई रहन्छिन् । गत वर्ष उनको व्यक्तिगत पार्टीका फोटोहरु एन्टरनेटमा सार्वजनिक भएपछि उनी इन्टरनेटमा पनि हिट बढी हुनेमा परेकी थिइन् ।

सुहागरातमा के गर्ने त ?
सुहागरातमा के गर्ने त ?
पहिलो रात नौलो ठाउँ, नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु अनि आफन्तहरुसँग विछोड हुँदाको समयमा नव दुलहीको मानसिकता कस्तो हुन्छ भनेर। कता कता डर, कता कता लाज, कता कता संकोच, भइरहेको हुन्छ।
आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ। सुहाग रातमा प्रेम, अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले एक अर्काको मन जीत्ने प्रयास गर्नु पर्दछ। नवदुलहीलाई कसरी आत्मीयता दिने भन्ने कुरा मेरा मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार चाही यस्तो छ।जब सुहागरातको रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस समयमा सम्भव हुन्छ भने गुलाफको अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्। कोठामा नवदुलही तपाइँकै प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत दिनुहोस्। अनि भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै उनीसामु जानुहोस्। प्राय नवदुलहीहरु घुम्टो ओढी लाजले आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै हटाएर उनको चिउँडोमा एक हातले समाइ उनको झुकेको शीरलाई विस्तारै माथि उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्। अनि आफूले ल्याएको फूल उनको हातमा दिँदै नयाँ घरमा, नयाँ परिवारमा, आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी दाम्पत्य जीवनको सफलताको लागि शुभकामना दिनुहोस्। अनि भन्नुहोस् कि -’समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ।
तिमी र म एउटै भयौँ। मेरो सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो। मेरो जीवन तिम्रो अनि तिम्रो जीवन मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार मेरो भएको छ। आफन्तसँग विछोडको जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई पनि अनुभव भइरहेछ, आखिर तिम्रो बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ। फेरी हामी चाढैँ नै उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार ठूलो भएको छ, आफन्तहरुको संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै परिवार मान्नू, बुबा आमालाई आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने माया यहाँ पनि प्राप्त हुनेछ।
म तिमीलाई आफ्नै आधाअंग मानी धेरै भन्दा धेरै माया दिने प्रयास गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख, दु:खहरु हामी एक अर्कालाई बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य जीवनलाई सफल बनाउनु छ। केही समस्या आई परेमा बिना संकोच मसँग भन्नू, हामी दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ‘ आदि जस्ता कुराहरु गरेर उनलाई आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्।
उनीसँग कुरा गर्दा भावनमा ठेस पुर्याउने शब्दहरु ननिकाल्नुहोस्। श्रीमतिलाई घरको देवी सझेर सम्मानको भावना राख्नुहोस्।दुलहीको संकेत पाएमा पहिलो रातमा नै सम्भोग गर्न नसकिने होइन। तर सम्भोग पूर्व भविष्यका योजनाहरु बनाउनु पर्ने हुन्छ। सन्तान कहिले जन्माउने? केही बर्ष पछि हो भने अहिले कुन प्रकारको अस्थाइ परिवार नियोजनको साधन प्रयोग गर्ने? आदिबारे दुवैको सल्लाहपछीमात्र निर्णय गर्नु राम्रो हो। पहिलो रातमा नै यी कुराहरु खुलस्त हुन गार्हो हुनसक्छ, यसैले केही दिन पछि मात्र सम्भोग गर्नु राम्रो होला जस्तो मलाइ लाग्दछ। नवदम्पतिहरु एक अर्कामा हेलमेल हुन सकून् भनेर नै हाम्रो समाजमा विवाहको २-३ दिन पछि नै दुरान फर्काउने, हनिमुन मनाउने चलन चलेको होला, यात्राको क्रममा परिवारजनबाट टाढा रहँदा सहज होस् भनेर। समभोग भनेको नै बराबर भोग गर्नु हो। जब दम्पतिहरु एक अर्कामा खुलस्त हुन्छन् तब मात्र सम्भोग हुनसक्छ।हुन त विवाहको उद्धेश्य वासना पूर्ति गर्नुमात्र होइन, यसभन्दा महत्वपूर्ण अरु धेरै छन्। निश्चय नै विवाहले समाजमा यौनजन्य अपराधहरुमा कमी ल्याउँछ, यौनवासना भड्कीनमा नियन्त्रण गर्दछ, वासनालाई निकास प्रदान गर्दछ। तर वासनामा नै लिप्त हुनु विवाहको उद्धेश्य होइन, बरु यौन सुख भोग्दै बिस्तारै बिस्तारै कालान्तरमा यस प्रति वैराग्यता उत्पन्न गर्नु हो।

दीपिका आएपछि रणवीरले लत्याए कटि्रनाको डेटिङ अफर

यतिबेला नायक रणवीर कपुर र नायिका कटि्रना कैफबिच राम्रै खिचडी पाकेको बताइएको छ । यि दुई बिचको सम्बन्धले फेरी एकपटक मिडियामा चर्चा पाउन थालेको छ । तर हालै मात्र एक पार्टीमा नायिका कटि्रना कैफ र नायक रणवीर कपुर बिच लफडा भएको खबर बाहिरिएको छ ।नायक अर्जुन कपुरको जन्मदिनको पार्टीमा पुगेका कटि्रना र रणवीर रमाइरहेका थिए । तर कटि्रनाले नायिका दीपिका पादुकोण पार्टीमा प्रवेश गरेपछि केही असहज महशुश गरिन् र रणवीरलाई बाहिर घुम्न जान आग्रह गरिन् । तर रणवीरले कटि्रनाको आग्रहलाई सोझै लत्याउँदै एक्लै जान भनेका थिए । रणवीरसँग केही समय वादविवाद परेपछि कटि्रना एक्लै बाहिर निस्किएको बताइएको छ ।
कटि्रना र दीपिका रणवीरका पूर्व प्रेमिका हुन् । यसैले पनि दीपिका र कटि्रना बिच खासै राम्रो सम्बन्ध छैन । दीपिकासँग टाढिएपछि रणवीर फेरी कटि्रनासँग निकट रहेको बताइन्छ । तर पार्टीमा आफ्नो आग्रहलाई लत्याएपछि कटि्रना रणवीरसँग चिढिएकी हुन्

Subscribe to:
Posts (Atom)