Friday, February 8, 2013

गायक सुगम पोखरेल लागु औषधसहित पक्राउ


काठमाडौं
गायक सुगम पोखरेल लागु औषधसहित पक्राउ
, माघ २६ – गायक सुगम पोखरेल लागु औषधसहित पक्राउ परेका छन् । एभिन्यूज टेलिभिजनका अनुसार काठमाडौंबाट थापागाउँबाट पक्राउ परेका हुन् । उनको साथबाट दुई ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको छ ।

३ हजार जनासँग सेक्स गर्ने चिनियाँ युवती ।अजै पनि सेक्स गर्दै (भिडियो सहित)

चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् । अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।पुरा भिडियो हेर्नुहोस .............।

Thursday, February 7, 2013

विश्वकै सेक्सी महिला हुन लायक छिन् त यी...(फोटोसहित)

हरेक वर्षझै यो वर्षकालागी पनि चर्चित म्यागाजिन एफएमएचले विश्वका १०० सुन्दरी महिलाहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागी विश्वभरबाट आफुलाई मन परेको तथा कामुक नायीकालाई भोट दिने क्रम पनि जारी छ । एफएमएचले गरेको यो भोटिङमा अहिलेसम्म नम्बर १ मा रहन सफल छीन्, आयरल्याण्डकी २७ वर्षिय सुन्दरी जर्जिया साल्पा । उनको निकै हट तथा कामुक तस्विर राखेर उनलाई पनि समावेश गरेपछी उनले निकै चर्चा पाएकी छीन् । उनलाई मन पराउनेको संख्या अन्य मोडेलहरूको भन्दा धेरै छन् । हुन पनि उनको यो तस्विर हेरेर जोकोही मोहित हुन्छ । कुनै बेला बिग ब्रदरमा समेत प्रतियोगी रहेकी उनको हट तथा कामुक शरिरले साच्चै यो वर्षको सेक्सी महिलाको अवार्ड जित्ला त त्यो थाहा पाउन भने केहि समय अझै कुर्नु पर्ने हुन्छ । विश्वको सबैभन्दा सेक्सी महिला हुने दौडमा चेरिल दोस्रो नम्बरमा छिन् भने रिहान्ना तेस्रो नम्बरमा र पेज ३ की मोडेल रोसी जोन्स चौथो नम्बरमा रहेकी छिन् । हेरौ जर्जियाका केही कामुक तस्विर जसलाई देखाएर एफएमएचले उनका लागी भोट माग्दैछ... भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

निर्मातासँग टाँसिएर के फिल्म खेल्नु ? - सुष्मा कार्की

निर्मातासँग टाँसिएर के फिल्म खेल्नु ? - सुष्मा कार्की सुष्मा अधिकारी यतिबेला म्युजिक भिडियोहरूमा व्यस्त छिन् । एकपछि अर्को भिडियोमा व्यस्त सुष्माको उद्देश्य भने सिनेमाको नायिका बन्नु नै हो । तर पनि उनलाई प्रस्ताव भने भिडियोहरूबाट बढी आउन थालेका छन् । उनै शुष्मा कार्की संग हाम्रा सहकर्मी राजन घिमिरेले गरेको कफी गफ को सम्पादित अंश : - के भिडियो नै खेलेर बस्ने ? के गर्ने त खोई सिनेमामा कुरा मात्र हुन्छ तर निश्चित भएको छैन । - सिनेमामा हिरोइन बन्न के गर्नुपर्दो रहेछ त ? मैले पनि कुरा बुझेकी छैन । कुरा हुन्छ तर पछि निर्माता नै गायव । - सुष्मामा केही कमजोरी छ कि ? खै ! त्यो त म भन्न सक्दिनँ । म्युजिक भिडियो निर्देशकहरूले त मेरो कामको तारिफ नै गरेका छन् । - उसो भए अब छोडे हुने भयो होइन त फिल्म खेल्ने रहर ? कहाँ छोड्नु । हिरोइन बन्नैपर्छ । - सिनेमाको हिरोइन बन्नका लागि यत्रो मरिहत्ते किन ? मरिहत्ते होइन, यो त मेरो सपना हो । सपना पूरा गर्नतिर त लाग्नैपर्‍यो नि । - निर्माताको कुनै प्रस्ताव नमान्दा फिल्म खेल्न नपाएको हो कि ? खै ? त्यो कुरा मलाई थाहा छैन । र, त्यस्तो गलत प्रस्ताव पनि आएको छैन । - आफूलाई हिरोइन जस्तो लाग्छ ? यहाँ कस्ता कस्ता त हिरोइन भएका छन् । म त तिनीहरूको दाँजोमा राम्रै छु नि । - यहाँ त हिरोइन बन्न निर्माणसँग नजिकिनुपर्छ भन्छन् नि ? त्यो हो भने म त्यसको विरुद्धमा छु । निर्मातासँग नजिकिएर म सिनेमाचाहिँ खेल्दिनँ । - म्युजिक भिडियोबाट जीवन चलेकै छ त ? अहिलेसम्म चलेकै छ । काम चाँडो त म्युजिक भिडियोमा नै हुन्छ तर क्रेज सिनेमामा छ । - क्रेजकै लागि हो त सिनेमा ? हो नि, जुन शान सिनेमामा छ त्यो भिडियोमा छैन। हिरोइन बन्नु ठूलो सपना हो ।

Wednesday, February 6, 2013

दिल्लीमा नेपालीकै कोठी
Monday भारत, नयाँदिल्लीको जिबिरोडस्थित एक कोठीमा सयभन्दा बढी नेपाली चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको त्यहाँबाट फर्किएकी युवतीले बताएकी छन् । ५६ नम्बरको सरकारी भवनमा सञ्चालित उक्त कोठी सुर्खेत, मैनतडा-३, सानो जात्रीकी ममता वादीले चलाएकी हुन् । त्यहाँ आफ्नै गाउँका ६ जना चेलीसमेत रहेको ती युवतीले जनाइन् । Anchorभारतको एक कम्पनीमा काम लगाइदिने भन्दै छिमेकी जमिन वादीले ५ कक्षा पढ्दै गरेकी ती युवतीलाई कोठीमा पुर्‍याएका थिए । त्यहाँबाट फुत्किएर आएपछि उनले आफूलाई उद्धार नगरी पैसा लिएर आउने बुबा पर्शुराम बुढाथोकी मिजारलगायत विरुद्ध उजुरी दिइन् । प्रहरीले मिजारसहित सानोजात्रीकै ५२ वर्षीय बिसे कामी, २२ वर्षीय ओम मिजार, जसमिन वादी र तुलसी वादीलाई पक्रेको छ । उनीहरूविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा अनुसन्धान थालेको छ । कोठी सञ्चालक ममता पहिला आफूजस्तै बेचिएकी चेली भएको उनले बताइन् । 'ममताले कोठी नाइकेसँग विवाह गरी अहिले अर्को कोठी सञ्चालन गरेकी हुन्,' उनले सुनाइन्, 'जहाँ म आफ्नै बाबुबाट बेचिएँ । दैनिक २५ जना ग्राहकलाई सन्तुष्ट बनाउनु पथ्र्यो । भनेको नगरे कुटपिट गर्ने र चुरोटको ठुटाले पोल्ने गरिन्थ्यो ।' चार पटक भागे पनि ममताका गुन्डाले फेला पारेको उनले बताइन् । कोठीमा छँदा ग्राहकका रूपमा आएका दिल्ली, रोहीनी सेक्टर-२७ का एक भारतीय युवकसँग उनको प्रेम बस्यो । मायामा परेपछि ती युवक पटक-पटक उनीकहाँ ग्राहक बनेर जान थाले । र, एक दिन भगाएर अदालत लगी बिहे गरे । ती युवकको अठोट नै कोठीमा बेचिएकी केटीसँग जीवन बिताउने रहेको उनले सुनाइन् । बिहे गर्दा उनीहरूले बाबु पर्शुरामलाई नै साक्षी राखेका थिए । तर सुर्खेत माइत आउँदा उल्टो ती युवकले पिटाइ खाए । त्यसपछि भागेर भारत जाने क्रममा बेच्न लगेको शंका गर्दै इलाका प्रहरी कार्यालय छिन्चुले उनीहरूलाई पक्रियो । उनीहरूले प्रहरी निरीक्षक रमेश तामाङलाई घटनाको सबै विवरण सुनाए । त्यसपछि प्रहरीले थाल्यो- चेलिबेटी बेचबिखन गर्ने गिरोहबारे अनुसन्धान । ती युवतीले ममताकै कोठीमा काम गर्ने एक चेलीले पठाएको ५ हजार रुपैयाँ उनकी आमालाई प्रहरी चौकीमै हस्तान्तरण गरेकी थिइन् । 'तर आमाले भने छोरी त्यस्तो कर्ममा नलागेको विश्वास व्यक्त गरिन्,' निरीक्षक तमाङले भने । ती भारतीय युवकका अनुसार ममताले सरकारी लाइसेन्स लिएरै कोठी सञ्चालन गरेकी हुन् । 'ममताले गाउँकै तहसनहस गरेकी छ,' उनले भने, 'ममतालाई पक्राउ गरे गाउँकै उद्धार हुनेछ ।' प्रहरीका अनुसार चेलिबेटी बेचबिखनमा संलग्न मैनतडाका मानबहादुर वादी, सागर वादी, ओवीलाल वादी र कसिरमा वादी फरार छन् ।

जवानी विसाउने कोठी बनेको छ गेस्ट हाउसका कोठाहरु “News24 बिशेष प्रस्तुती” (भिडियो फिचर)

जवानी विसाउने कोठी बनेको छ गेस्ट हाउसका कोठाहरु “News24 बिशेष प्रस्तुती” (भिडियो फिचर)

आँखा छली यौन सम्बन्ध राखेपछि…,

आफ्नो लोग्ने वा स्वास्नीलाई छलेर परस्त्री वा परपुरुषसँग लहसिनेहरुको संख्या बढ्दा डिभोर्सको दर घटेको देखिएको छ । यो तथ्य हाम्रो देशको भने होइन ।
बेलायतमा पछिल्लो समयमा दम्पतीहरुमा एकले अर्कोको आँखा छलेर अरु कुनै व्यक्तिसँग अवैध सम्बन्ध गाँस्ने चलन बढ्दै गएपनि सम्बन्ध विच्छेदका घटनामा भने कमी आएको देखिएको छ । सरकारी तथ्यांकले पछिल्लो ३० वर्षमा धोकाधडकिा कारण हुने डिभोर्सको संख्या आधा जसोले घटेको छ । तर विवाहित महिला पुरुषलाई परस्त्री वा परपुरुषसँग डेटिङको मौका जुराइदिने एक वेबसाइटका अनुसार पछिल्लो समय परपुरुष तथा परस्त्रीसँग सम्बन्ध गाँस्न इच्छुक विवाहित महिला पुरुषको संख्या निकै बढेको छ ।
उक्त डेटिङ वेबसाइट मार्फत यस्तो अवैध रोमान्सका लागि जोडी भेटाउनेको संख्या निकै बढिरहेको छ ।
एस्ले मेडिसन डट कमका संस्थापक नोएल बिडरम्यानका अनुसार धोकाधडीका यस्तो चलन बढ्दै गएपनि दाम्पत्य जिवन टुंगिने घटना भने कम हुँदै गएका छन् ।
यस्तो उल्टो हुनुको कारण खोतल्दै नोएल भन्छन् यस्ता अवैध सम्बन्ध स्थापित गर्ने बाटो निकै सजिलो र गोप्य बन्दै गएको र त्यसको बारेमा पार्टनरले सुइँको सम्म नपाउने गरेकाले पार्टनरले धोकाधडीको गन्ध नै पाउन सक्दैन । यस्तो हुँदा लोग्ने स्वास्नी मध्ये कुनै एकजना अरु नै सँग रोमान्समा भुलिरहेको भएपनि अर्कोलाई पत्तो हुँदैन ।
कतिपय अवस्थामा दुबैजना अरु कुनै दुइ जनासँग मस्ती गरिरहेका हुन्छन् एक अर्काको आँखा छलेर । तर एक अर्काको त्यस्तो मस्ती दुबैजनालाई थाहा हुँदैन । दुबै जनाले एक अर्कालाई पंगु बनाएको मनमनै ठान्दै बस्छन् । कुनैदिन कसैगरी त्यस्तो सम्बन्धको खुलासा भयो भने दुबै जना नै मुछिएका हुनाले एक जनाको हात माथि पर्ने कुरा भएन । अनि तैँ चुप मै चुप ।
बेलायतको यो ट्रेन्ड हाम्रोमा ठ्याक्कै मेल नखान सक्छ । वास्तवमा धोकाधडी यसरी बढ्दै जाँदा पनि दाम्पत्य जिवनमा खटपटको दर घट्नु हाम्रो लागि उल्टो कुरा जस्तो लाग्दछ । तर प्रविधिको विकाशले सम्बन्धहरुमा ल्याएको फरकपनाका कारण पश्चिमा समाजमा यो कुरा सामान्य बनिसकेको छ ।