Sunday, July 7, 2013

१०० वटा ब्लू फिल्म खेलेकी प्रिया बलिउडमा भित्रिदै INTERVIEW VIDEO

१०० वटा ब्लू फिल्म खेलेकी प्रिया बलिउडमा भित्रिदै INTERVIEW VIDEO



बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् । अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् । ३६ बषिर्या प्रियाले २९ बर्षको उमेरदेखि पोर्न मुभि खेल्न थालेकी हुन् । अमेरिकामा रहेकी प्रियाले ग्रुप सेक्समा अवार्ड समेत पाइसकेकी छिन् । प्रियाको आमगन हुने खबरसँगै अर्की पोर्न स्टार सन्नी लियोनीले आफुलाई असुरक्षित महशुश गर्न थालेको बताइएको छ ।
प्रियालाई एक चर्चित म्यागेजिनले एक सय हट पोर्न स्टारको सुचिमा पनि राखेको छ । आर्थिक अवस्था खासै राम्रो नभएपछि प्रियाले यो पेशा अपनाएको बताइएको छ । यति मात्र होइन प्रियाले उत्कृष्ट बक्षस्थलको लागि पनि अवार्ड जितेकी छिन् । उनी बलिउडमा कुन सिनेमा मार्फत प्रवेश गर्दैछिन् भन्ने बिषयमा अझै खुलाइएको छैन । तर भारितय संचारमाध्यहरुले प्रिया बलिउडमा आउन पाउँदा निक्कै खुशी रहेको बताएका छन् ।

No comments:

Post a Comment