Tuesday, July 2, 2013

निकोलको डेटिङ रेसरका साथ


निकोलको डेटिङ रेसरका साथ
लस एन्जलस : गायीका निकोल शेरजिन्गर पछिल्लो पाच बर्ष देखि रेसर लेविस हेमिल्टनका साथमा डेटिङमा रहेकी छन् । यी दुबैको प्रेम सम्बन्ध पछिल्लो समय झन् झागीएको हो ।
बिबाह अगाडीनै लामो समय डेटिङमा रमाएका यी जोडि अहिले बिबाहमा बाधीने हल्ला चल्न थालेको छ । लेविजले निकोललार्य बिबाहको प्रस्ताव राख्ने संकेत पनि दिएका छन् ।
भबिश्यमा यी दुबै प्रेमीप्रेमीकाको बिबाह गर्ने योजना पनि छ । २०१२ मा ‘बिहाइन्ड द म्यूजिक’को एक कार्यक्रममा यी दुबैको लामो समय देखि प्रेम रहेको सार्वजनिक भएको थियो । गायीका निकोलले मलाई हरेक समय त्यसरी साथ र हौसला दिने गरेकी छन् जसरी कोही श्रीमतीले श्रीमानलाई दिन्छन् । उनले मेरो कयौ अब्ठ्यारमा साथ दिएकोले पनि म उनिलाई जिवन साथी बनाउन चाहन्छु लेविनले बताउदै आएका छन् । (एजेन्सी)

No comments:

Post a Comment