Monday, July 1, 2013

अभिनेत्री बिना मलिक लाई एक करोड !!

अभिनेत्री बिना मलिक लाई एक करोड !!

एजेन्सी, असार  - अभिनेत्री वीना मलिकको पछिल्लो चलचित्र जिन्दगी ५० ,५० ले बलिउडमा खासै कमाल देखाउन सकेन। तर पनि बलिउड चलचित्र उद्योगमा उनको उचाहि दिन प्रतिदीन बढ्दो छ। पछिल्लो समय बलिउडमा सुपरहित चलचित्र डर्टी पिक्चरको रिमेक भर्सन सिल्क सकाथ हट मेगाका लागी उनले मोटो रकम लिएकी छन्। यस चलचित्रका लागी उनले एक करोड लिएको एजेन्सीले जनाएको छ।
रिमेक चलचिका लागी धेरै रकम लिए पछि उनि कन्नड चलचित्र अभिनय गर्ने बलिउड अभिनेत्री मध्यमा महगी अभिनेत्री भएकी छन्। अभिनेत्री बिनाले यस अगाडी कन्नड चलचित्रबाट सबे भन्दा बढी ५४ लाख मात्र पारिश्रमीक लिउकी थिइन्। चलचित्र साउथ तथा बलिउडमा खुलेर अंग प्रर्दशन गर्ने अभिनेत्री सिल्क स्मिताको जिवनमा आधारति छ।

No comments:

Post a Comment