Sunday, July 7, 2013

आफ्ना पतिले यौन दुरब्यबाहार गरेको भन्दै पूर्व विश्वसुन्दरी द्वारा मुद्दा दायर

 आफ्ना पतिले यौन दुरब्यबाहार गरेको भन्दै पूर्व विश्वसुन्दरी द्वारा मुद्दा दायर
पुर्व बिश्व सुन्दरी र बलिउडकी नायिका युक्ता मुखीले आफ्नो पति पिम्स तुलीका बिरुद्ध मुद्दा हालेकी छिन । उनले प्रहरी सामु आफ्नो पतिले घरेलु हिंसा र यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन ।

उनको अनुसार पतिले रक्सी खाएर सधै पिटने र गालि गलोज गर्ने बताइएको छ । प्रहरीका अनुसार उनले अप्राकृतिक सेक्स गरेको आरोप सहित मुद्दा लगाउने बताएको छ । उनका पति भारतीय मुलका अमेरिकी निवासी तुलीले अमेरीकामा व्यापार गर्दछन । आरोप लगाएपछि उनको स्वाथ्य परिक्षण गरिएको छ । उनको विवाह २००८ मा भएको थियो उनी एक छोराकी आमा पनि बनिसकेकी छिन । उनी १९९९ मा विश्व सुन्दरी बनेकी थिइन,पुरा खबर हेर्नका लागि बक्समा क्लिक गर्नु होला ।

No comments:

Post a Comment