Tuesday, July 9, 2013

८ महिनासम्मै लिंग उत्तेजित भएपछि डाक्टर विरुद्ध उजुरी

८ महिनासम्मै लिंग उत्तेजित भएपछि डाक्टर विरुद्ध उजुरी


झिकिदे गाँड भन्दा थपिदे गाँड भनेजस्तै भएपछि कसको कन्सिरी तात्दैन र ? डाक्टरकहाँ रोग निको होला भनेर पो जाने हो । डाक्टरकहाँ उपचार गराएपछि झनै रोग थपिन्छ भने सबैलाई रिस उठ्छ । अमेरिकामा एकजना व्यक्तिलाई यस्तै भएको छ ।

लिंगका मांशपेशी लगायतको प्रत्यारोपण शल्यक्रियाको उपचार गराएका न्युजर्सी ती डानियल मेजगारको लिंग शल्यक्रियापछि लगातार ८ महिनासम्म उत्तेजित भैरहेपछि उनी इन्तु न चिन्तु भए । सन् २००९ को डिसेम्बरमा उनको यस्तो शल्यक्रिया भएको थियो । शल्यक्रिया लगत्तै ती पुरुषको अण्डकोष सुन्निन थाल्यो र भलिबल जत्रै भयो । लिंग समेत उत्तेजित भैरहेको र अण्डकोष समेत सुन्निदै गएपछि उनी शल्यचिकित्सक थोमस डेस्पेरिटोकहाँ गुनासो गर्न गए ।1121

उनले सन् २०१० को अपि्रलमा डाक्टरसँग यस्तो गुनासो गरे तर डाक्टरले खासै चासो दिएनन् । उनले लिंग ८ महिनापछि सामान्य अवस्थामा त आयो तर डाक्टरको बेवास्ता उनको मनमा गडिरह्यो र अन्ततः लामो समयपछि उनले चिकित्सकीय लापरवाहीको मुद्दा अदालतमा दर्ता गराएका छन् । तर ती डाक्टरका वकिलले भने यस्ता खालका सर्जरीमा लिंगको लामो उत्तेजनाको समस्या सामान्य रहेको दाबी गरेका छन् ।

मनोरञ्जनात्मक भिडियो सामाग्री हेर्न तल क्लिक गर्नुहोस ।

No comments:

Post a Comment