Sunday, July 7, 2013

यसरी लुटियो किशोरीको कौमार्य-फोटो पनि

यसरी लुटियो किशोरीको कौमार्य-फोटो पनि



दिल्ली ग्याङ रेपको घटना अझै सेलाएको छैन । त्यसपछि पनि भारतमा यस्तै खालका यौन कान्डका खवर एक पछि अर्को छाइरहेको छ । केहि समय अघि एक वालिका यस्तै यौनजन्य अपराधको सिकार भएकी थिइन । अहिले भने एक होस्टलमा वस्ने छात्राको प्रसंगले यस्तै घटनाको पुनरावृत्ति गराइदिएको छ । घटना, भारतकै हौ ।
खंडवास्थित मिशनरी होस्टलमा वस्ने एक छात्रालाई सामन्य जाँच गर्ने निहूँमा वार्डनले उनको कौमार्य परीक्षण गरिदिए । त्यसपछि ति किशोरीले सेक्स गरेका छन् या छैनन् भन्ने तथ्य पत्ता लगाउन एक क्लिनकमा पठाइदिए । परीक्षण गर्ने पुरुष डाक्टरले मौकाको भरपुर फाइदा उठाए । जव दोस्रो पटक परीक्षणका लागि डाक्टरले वोलाउँदा युवती जान मानिन ।
त्यसपछि यो घटना सार्वजनिक भएको हो । आनन्दनगरस्थित मिशनरी होस्टलमा पढ्ने १० कक्षाकी ति छात्रा २० डिसेम्वरमा स्कुल छुटी भएपछि घर गएकी थिइन् । २ जनवरीमा घरवाट होस्टल फर्कदा वार्डनले छात्राको कौमार्य परीक्षणका लागि गणेश तलाईस्थित बीयूएमएस डाक्टर एसएफ अलीको क्लिनकमा पठाइदिए । यसरी सिलसिला मिलाएर कौमार्य परीक्षणको नाममा किशोरीको कौमार्य लुटियो । आरोपी वार्डन र डाक्टरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

No comments:

Post a Comment