Thursday, July 11, 2013

पार्टीमा उपद्रो मच्चाएपछि ब्रान्डीको यस्तो चर्तिकला(फोटो फिचरसहित)

पार्टीमा उपद्रो मच्चाएपछि ब्रान्डीको यस्तो चर्तिकला(फोटो फिचरसहित)


टेलिभिजन रीयालिटी शोबाट चर्चा कमाएकी मोडल ब्रान्डी ग्लानभिल्ले हालै मात्र एक पार्टीमा चर्तिकला गर्दै गरेको अवस्थामा भेटिइन् । उनले पार्टीमा आफ्नो पहिरन समेत समाल्न सकिनन् । मदिराले निक्कै मात्तिएको अवस्थामा उनले आफ्नो होस नै सम्हाल्न सकिनन् ।मदिरामा मस्त भएको अवस्थामा भेटिएकी उनले ट्विटर मार्फत आफ्नो बचाउँ गर्ने कोशिश पनि गरेकी छिन् । सोमबार बेलुकी यस्तो हर्कत देखाएकी ब्रान्डी वुधबार भने फ्रेस अवस्थामा भेटिएकी थिइन् ।

No comments:

Post a Comment