Wednesday, July 10, 2013

चीनका धनाढय व्यक्तिहरु सुत्केरीको दुध पिउछन

 चीनका धनाढय व्यक्तिहरु सुत्केरीको दुध पिउछन

भिडियो हेर्न तल क्लिक गर्नु होला
सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो, जहाँ बूढा–बुढा मान्छेले पनि बच्चाझैं महिलाको दूध चुस्छन् । यो दक्षिणी चीनका नवधनाढ्यको अजीवको सोख हो । खुलासा भएको छ, ती नवधनाढ्य आफूलाई स्वास्थ राख्न गाइभैँसीको होयन, मान्छेकै दूध पिउने गर्छन् । यसका लागि उनीहरुले भर्खरै सुत्केरी भएकी महिलालाई पैसा तिरेर ल्याउने गर्छन् । र, ती महिलाको स्तन बच्चाझैँ चुसेर दूध पिउने गर्छन् । धनीमानीको यस्तो अजीवको सोख देखी सर्वसाधरण चाइनिज निकै रिसाएका छन् । उनीहरुले रातारात धनी बनेकाहरुको यस्तो हर्कतविरुद्ध इन्टरनेटमा हजारौं टिप्पणी पोस्ट गरेका छन् । मानदूधप्रेमी ती धनीलाई एउटा एजेन्सीले नवसुत्केरी महिला उपलव्ध गराउने गर्छ । त्यसमा गरिब महिला पर्ने गर्छन् । उनीहरुले आफ्ना बच्चालाई दूध नपिलाएर धनीमानीलाई बिक्री गर्नुपर्छ । नवआमाहरुले आफ्नो दूध धनीलाई पिलाएबापत मासिक दुईदेखि चार हजार डलर सम्म पाउने गर्छन्

No comments:

Post a Comment