Sunday, July 7, 2013

सोनाक्षी सिन्हाको नग्न तस्बिर बिज्ञापनमा

सोनाक्षी सिन्हाको नग्न तस्बिर बिज्ञापनमा


पत्रकारहरुले छोटा कपडा लगाए झनैं राम्री देखिन्थिन् कि भनेर सोधेको प्रश्नमा उनले आफूलाई छोटो कपडा लगाएर राम्री होइन्छ भन्ने कुरामा विश्वास नलागेाके प्रतिक्रिया दिएकी छन् । उनले आफूले स्कुले जीवनमा पनि छोटो स्कर्ट नलगाएको दाबी गरिन् । उनले आफूले छोटो कपडा लगाउने खालको शरीर नपाएको भन्दै निर्देशकलाई पनि त्यस्तो खालको भूमिका भएको चलचित्रको अफर नल्याउँन अनुरोध गरिन् । यी दबंग नायिकालाई सलमानले पनि पटक पटक तौल घटाउने सल्लाह दिँदै आएका छन् । तर, सुपरहिट दबंगमा अपोजित सलमानले दिएको सल्लाह भन्दा फरक मोटी लुक्समै सोनाक्षीले आफूलार्य दर्शकमाझ परिचित गराउँदै छिन् ।
‘मैले छाला नदेखाएरै पनि मेरा फिल्मले राम्रो व्यापार गरिरहेका छन् । म अभिभाभवकसाग नजिक बस्ने छोरी हुँ । म दर्शकलाई सुहाउँदो भूमिका मात्र गर्छु’, सोनाक्षीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।
‘म स्वतन्त्र व्यक्ति हुँ तर मलाई मेरो परिवारको सहयोग पनि चाहिन्छ’, उनले थपेकी छन्,’म जे काम पनि आफ्नै निर्णयले गर्छु तर परिवारको सल्लाह लिन्छु ।’
बिना जिरो फिगर अहिलेकी व्यस्त नायिकाले लुटेरापछि पनि अन्य फिल्महरु पाइपलाईनमा राखेकी छन् । सोनाक्षीको यो भनाईले आफूलाई अपडेट राख्न जिरो फिगर बनाएका तर लगातार फ्लप भईरहेकाहरुको मुटुमा चस्का पसेको हुनुपर्छ ।

No comments:

Post a Comment