Sunday, July 7, 2013

२०१२ मा गरिएको सेक्स सर्वेवाट आएको नया तथ्यहरु

२०१२ मा गरिएको सेक्स सर्वेवाट आएको नया तथ्यहरु


   महिला पोर्न स्टारको जीवनस्तर उत्कृष्ट

महिला पोर्न स्टार पूर्ण आत्माविश्वास र शानको जीवन व्यातित गरिरहेको एक अध्ययनले देखाएको छ । जर्नल अफ सेक्स रिचर्सले एक अध्ययन अनुसार महिला पोर्न स्टारलाई अन्य महिलालाई जस्तो मनोवैज्ञानिक समस्य छैन । शोधकर्ताले पेन्ननसेलभेनियाको शिप्पेसवर्ग युनिभर्सिटी र टेक्सास वुमेन्स युनिभर्सिटीमा यो सर्वे गरेका थिए ।
सेक्समा अत्याधिक रुची
विश्वमै सेक्सको वजार फराकिलो वन्दैछ । यसको पछाडि मानिसमा सेक्सप्रतिको अत्याधिक रुची नै हो । मानिसहरु इन्टरनेटको माध्यामवाट पनि सेक्स सम्वन्धीका जिज्ञासा शान्त पारिरहेका हुन्छन् । पोर्न साइटप्रतिको वढ्दो प्रयोगले यहि पुष्टि गर्न । sunny leone pic (6)
अन्डरवेयरले समस्य
कसिलो अन्डरवेयरको कारण पुरुषको प्रजनन क्षमतामा ह्रास
आइरहेको छ । फ्रान्समा भएको सवैभन्दा ठूलो सर्वेक्षणवाट यो तथ्य वाहिर आएको हो । यो अनुसन्धान २६ हजार ६ सय पुरुषमा गरिएको थियो ।
कसिलो व्राले पनि समस्य
९० प्रतिशत महिला गलत साइजको व्रा लगाउ“छन् । यसैको कारण उनीहरुको स्वस्थयमा समस्य देखिने गरेको छ । स्र्पोट्स मेडिसिन अस्ट्रेलिया एन्ड द व्रेस्ट रिसर्च अस्टेलियाले गरेको अनुसन्धानवाट यो कुरा वाहिर आएको हो । कसिलो व्राको कारण स्वासप्रश्वासमा समस्य, ढा“ड दुखाइ, अपच, व्रेस्ट पेन र व्रेस्ट क्यान्सरको समेत खतरा रहेको अध्ययनमा पाइएको थियो ।
अमेरिकामा गे म्यारिजको समर्थन
अमेरिकामा समलैंगिक विवाहको क्रम वढेको छ र यसलाई व्यापक समर्थन पनि मिलिरहेको छ । त्यहा“ ४९ प्रतिशत व्यक्तिले गे म्यारिजको पक्षममा आफ्नो मतदिएका थिए । जवकी ४० प्रतिशतले यसको विरोध गरे । अमेरिकामा २०११ म समलैंगिक विवाहको समर्थन ४९ प्रतिशत श्वेत र ३६ प्रतिशत अश्वेत नागरिकले गरेका थिए ।
प्रजनन क्षमतामा ह्रास
शहरीय जीवनशैलीको कारण पुरुषको प्रजनन क्षमतामा ह«ास आइरहेको छ । इटालीको स्वास्थ्य मन्त्रालयद्वारा वित्तिय सहायाताको मदतले से द इटालियन सोशाइटी अफ एन्ड्रोलोजी एन्ड सेक्सुअलिटी मेडिसिनले यो दावी गरेको हो । १८ देखि २० वर्षका युवा प्रजनन क्षमताको कमीका कारण समस्यमा छन् । यसको कारण शहरीय प्रदूषण र अव्यवस्थित जीवनशैली भएको पाइयो ।
महिला लजालु छैनन्
यो छिमेकी मुलुक भारतमा भएको अध्ययन हो । इन्डिया टुडेले भारतको १६ शहरमा ५ हजार २ सय ४६ जनामा लभ र सेक्स शीर्षकमा एक सर्वे गरेको थियो । यसमा मेट्रो र साना शहरको महिला सामेल थिए । जस अनुसार यस्तो नतिजा निस्कियो ।
सेक्स इन प्री–टिन्स
ग्रामिण क्षेत्रका महिला–२१ प्रतिशत
शहरका महिला–१३ प्रतिशत
पोर्न हेर्ने
ग्रामिण क्षेत्रका पुरुष–८२ प्रतिशत
शहरका पुरुष–८३ प्रतिशत
महिला–३३ प्रतिशत
सेक्सका सम्वन्धमा वोल्न
ग्रामिण क्षेत्र–६० प्रतिशत
शहरी क्षेत्र–४९ प्रतिशत

No comments:

Post a Comment