Tuesday, July 9, 2013

दाद हटाउने घरेलु ५ तरिका

दाद हटाउने घरेलु ५ तरिका



दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाएर दादवाट छुटकारा पाउन सकिन्छ ।
यि मध्ये कुनैपनि उपाय अपनाउन सकिन्छ ।

१. केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ ।

२. का“चो आलुको रस वनाएर सेवन गर्नाले पनि दाद हराउछ ।

३. हरेक तीन दिनको अन्तरमा सुत्ने समय वेसारको लेप वनाएर लगाउनुपर्छ ।

४. अनारको पात पिसेर लगाउनुपर्छ ।

५. दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ

No comments:

Post a Comment