Wednesday, July 3, 2013

'निशाको नशालु जवानी – हट र सेक्सी फोटोसूट !!'

'निशाको नशालु जवानी – हट र सेक्सी फोटोसूट !!''
   

''बलिउडमा चर्चा कमाउन हट फोटोसूट गर्ने चलन नै भइसक्यो । पूनम पाण्डे र शर्लिन चोपडा झै हट र सेक्सी फोटोसूट गराउन अब निशा यादव पनि अघि सरेकी छिन् ।'
उनका हालै गराएको  हट र सेक्सी फोटोसूटले उनी फेरी चर्चामा आएकी छिन्  ।
यसमा निशाको निकै कामुक अन्दाज प्रष्ट रुपमा देख्न सकिन्छ ।'

निशाले यसअघि पनि यस्ता अनेकौ हट फोटोसूट गराइसकेकी छिन्  ।'
निशाले थुप्रै क्षेत्रीयस्तरका चलचित्रमा अभिनय गरिसकेकी छिन् । अब उनको नजर बलिउडतिर छ ।
निशाले कुनै पनि विषयको विरोध कम कपडा लगाएरै गर्ने गरेकी छिन् ।'
मुम्बईको नालाको सफाईका विषयमा उनले न्युड फोटोसूट गरेकी  थिइन् । निशाले केही टेलिभिजन शो पनि गरिसकेकी छिन्  ।''
त्यस्तै रियालिटी शो युटीभी विन्दास र महुआ जस्ता च्यानलमा पनि प्रसारित भइसकेकी छिन् ।
निशाको नयाँ तमिल चलचित्र रिलिज हुने क्रममा छ ।'' हेर्नुहोस भिडियो पनि अब पैसा को लागि के के गर्न सक्ने रहेछन  मान्छे .

No comments:

Post a Comment