Friday, July 12, 2013

प्रेमिकालाई कुकुरबाट बलात्कार गराइ अश्लिल भिडियो खिचियो !

प्रेमिकालाई कुकुरबाट बलात्कार गराइ अश्लिल भिडियो खिचियो !




भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |
   





म्यासाचुएट्स, असार २८, अमेरिकाको  म्यासाचुएट्स राज्यमा सेक्स क्राइमको एउटा घिनलाग्दो घटना सार्वजनिक भएको छ । यहाँका २४ बर्षीय एक युवकले आफ्नै प्रेमिकालाई एक साता सम्म बन्दी बनाएर कुकुरबाट बलात्कार गराएको घटना सार्वजनिक भएको हो ।

समाचार वेबसाइट हफिन्गटन पोस्टको एक समाचार अनुसार, जस्टिन मुस्तफा नाम गरेका ती व्यक्तिले लागु पदार्थको इन्जेक्शन दिएर पिडित महिलालाई कुकुरबाट अप्राकृतिक संभोगका लागि बाध्य बनाएका थिए । त्यसपछि उनले पिडितको अश्लील भिडियो समेत खिचेको छ।

गएको जून महिनाको २८ तारिखमा आफ्नी प्रेमिकालाई मुस्तफाले बन्दी बनाएका थिए । त्यसको एक साता पछि जुलाई ४ का दिन उनकी प्रेमिको कैदबाट उम्किन सफल भएको बताइएको छ । ती युवती प्रहरीकहाँ पुगेपछि यो घटना सार्वजनिक भएको हो।

आरोपी मु्स्तफालाई प्रहरीले भोलिपल्टनै पक्राउ गरेको थियो तर उनले गल्ती भने स्वीकार नगरेको प्रहरीले जनाएको छ ।

यद्यपि आरोपिलाई प्रहरीले धरौटीमा भने रिहा गरेको छैन। प्रहरीका अनुसार मुस्तफाले आफ्नो प्रेमिकालाई शंकाको आधारमा त्यस्तो हरकत गरेको हुन सक्ने बताएका छन्। यस घटनाको सुनवाई जुलाई १५ मा हुने कुरा समाचारमा उल्लेख गरिएको छ ।

उता आरोपी मुस्तफाले भने यस भन्दा अगाडि जेल परेको बेला उसकी प्रेमिकाले गरेको विश्वासघातको बदला लिनका लागी यस्तो घटना गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यस अघि पनि मुस्तफले आफ्नी प्रेमिकाको साथ यौन सम्पर्क गरेको भिडियो बनाएका थिए। जवकि त्यस भिडियोको लागि उसकी प्रेमिका राजि भएको हफिन्गटन पोस्टले समाचारमा उल्लेख गरेको छ ।

No comments:

Post a Comment