Monday, July 8, 2013

इन्टरनेटमा तहल्का...प्रश्नपत्र चोर्न जाँदा विद्यार्थीले शिक्षिकाको अश्लिल फोटो भेटेपछि... ''जेठ,२९ एजेन्सी - कक्षामा पढाइरहेको समयमा एक शिक्षिका केहीबेर बाहिर निस्किँदा उनलाई निकै ठुलो झड्का लागेको छ । पढाइरहँदा ल्यापटप खुल्लै छाडेर कक्षा बाहिर निस्किएकी रूसकी ३४ वर्षीय शिक्षिकाको ल्यापटपमा रहेको उनको अश्लिल तस्विर विद्यार्थीहरुले इन्टरनेटमा हालिदिएपछी उनी निकै लज्जित हुन पुगेकी हुन् ।'' ल्यापटप छाडेर केहीबेर बाहिर निस्किँदा विद्यार्थीहरुले प्रश्नपत्र चोर्ने सुरले ल्यापटपसामू पुग्दा शिक्षिकाको अन्तरबस्त्रमात्र लगाएर खिचिएको केही तस्विर भेटपछी ती विद्यार्थीहरूले उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरिदिएका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त फोटो भाइरस सरी सबैतिर फैलिएको थियो । उक्त ल्यापटपमा उनी र उनका प्रेमीसँगको निकै हट फोटोहरू समेत रहेका थिए । ती शिक्षिकाले अन्तरवस्त्र मात्र लगाएर खिचेको तस्विरसहित ती विद्यार्थीले सामाजिक सञ्जालमा पोष्ट गरिदिएका थिए । जब शिक्षिका कक्षा कोठामा फर्किएर ल्यापटप हेरिन् उनी लाजले भुतुक्क भइन् भने निकै तनावमा समेत परिन् । करिव १५ वर्ष उमेरका विद्यार्थीले यस्तो उपद्रो गरिदिएपछी उनी विद्यालय समेत आउन छाडेको विद्यालयले जनाएको छ ।'' उक्त ल्यापटप भने ती शिक्षिकाको नभइ उनका प्रेमीको भएको विद्यालयका कर्मचारीले बताएका छन् । उनले आफ्नो प्रेमीको ल्यापटप विद्यालय ल्याएकी थिइन् ।हेर्नुहोस भिडियो कस्तो अबस्थामा छन् तलको बक्समा डबल क्लिक गरेर ''

c ''जेठ,२९ एजेन्सी - कक्षामा पढाइरहेको समयमा एक शिक्षिका केहीबेर बाहिर निस्किँदा उनलाई निकै ठुलो झड्का लागेको छ । पढाइरहँदा ल्यापटप खुल्लै छाडेर कक्षा बाहिर निस्किएकी रूसकी ३४ वर्षीय शिक्षिकाको ल्यापटपमा रहेको उनको अश्लिल तस्विर विद्यार्थीहरुले इन्टरनेटमा हालिदिएपछी उनी निकै लज्जित हुन पुगेकी हुन् ।'' ल्यापटप छाडेर केहीबेर बाहिर निस्किँदा विद्यार्थीहरुले प्रश्नपत्र चोर्ने सुरले ल्यापटपसामू पुग्दा शिक्षिकाको अन्तरबस्त्रमात्र लगाएर खिचिएको केही तस्विर भेटपछी ती विद्यार्थीहरूले उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरिदिएका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिएको उक्त फोटो भाइरस सरी सबैतिर फैलिएको थियो । उक्त ल्यापटपमा उनी र उनका प्रेमीसँगको निकै हट फोटोहरू समेत रहेका थिए । ती शिक्षिकाले अन्तरवस्त्र मात्र लगाएर खिचेको तस्विरसहित ती विद्यार्थीले सामाजिक सञ्जालमा पोष्ट गरिदिएका थिए । जब शिक्षिका कक्षा कोठामा फर्किएर ल्यापटप हेरिन् उनी लाजले भुतुक्क भइन् भने निकै तनावमा समेत परिन् । करिव १५ वर्ष उमेरका विद्यार्थीले यस्तो उपद्रो गरिदिएपछी उनी विद्यालय समेत आउन छाडेको विद्यालयले जनाएको छ ।'' उक्त ल्यापटप भने ती शिक्षिकाको नभइ उनका प्रेमीको भएको विद्यालयका कर्मचारीले बताएका छन् । उनले आफ्नो प्रेमीको ल्यापटप विद्यालय ल्याएकी थिइन् ।हेर्नुहोस भिडियो कस्तो अबस्थामा छन् तलको बक्समा डबल क्लिक गरेर ''

No comments:

Post a Comment