Thursday, July 4, 2013

मुर्दाघरबाट युवतीको शव निकाली बलात्कार,

मुर्दाघरबाट युवतीको शव निकाली बलात्कार,
–महिलाहरुलाई बलात्कार गरी मारेको घटना त तपाईले सुन्नु भएको होला । तर कसैले मुर्दासंग बलात्कार गरेको कुरा त सायद पहिलो पटक नै पढ्नु भएको होला ।

‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार पाकिस्तानको पंजाब प्रान्तमा एक युवतीको शव मुर्दाघरबाट बाहिर क्षत विक्षत अवस्थामा भेटिएको थियो । प्रहरीले त्यस युवतीको शवमाथि बलात्कार गरेको आशंका गरेका छन् ।

किला देदार सिंहमा रहने १५ वर्षीय जैनवको करन्ट लागेर मृत्यु भएको थियो । जैनबलाई लाहौरबाट ८० किलोमिटर टाढा गुजरांवाला जिल्लामा उनको शवलाई गाडिएको थियो । शवलाई गाडिएको पहिलो दिनमा मुर्दाघर वरिपरि शव क्षत विक्षत अवस्थामा भेटिएको हो । प्रहरीले आशंका गरेको व्यक्तिलाई पक्राउ गरि सोधपुछ गरेको छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा

No comments:

Post a Comment