Sunday, July 7, 2013

तपाइले पनि पाउनुहुनेछ पूनमले प्रयोग गरेको यो बिकिनी -फोटो सहित

तपाइले पनि पाउनुहुनेछ पूनमले प्रयोग गरेको यो बिकिनी -फोटो सहित

   




यदि पूनम पान्डेको भनाइ मान्ने हो भने, आज (१४ फेबु्रअरी) तपाइको वेस्ट भ्यालेन्टाइन डे सावित हुन सक्छ । बोल्ड फोटोशूट गराएर बेला बेला चर्चामा आइरहने मुम्वईकी यि मोडलले ट्वीटरमा एक प्रतियोगिता सुरु गरेकी छन् । यस प्रतियोगीता अन्र्तगत जसले उत्कृष्ट ट्वीट गर्नेछन्, उसैले फिल्म ‘नशा’ मा उनले प्रयोग गरेको बिकिनी गिफ्ट पाउने छन् ।
‘नशा’ मा पूनमले हट दृश्यका लागि उक्त बिकिनी प्रयोग गरेको वताइन्छ । पूनमको त्यो बिकिनी कसले प्राप्त गर्लान्, त्यो त हेर्न बाँकी नै छ, यद्यपी यसवाट ट्वीटरमा पूनमको लोकप्रियता बढेको छ । पूनमको यो प्रतियोगिता ट्वीटरमा ३नचबदल्ब्क्ज्ब्दष्पष्लष् को नामबाट चर्चित भैरहेको छ । सस्तो लोकप्रियताका लागि उनले यस्तो जुक्ति अपनाएको एक सञ्चार माध्यामले प्रतिक्रिया दिएको छ ।

No comments:

Post a Comment