Wednesday, July 10, 2013

सुमधुर सम्बन्ध कायम राख्ने १० उपायहरु


सुमधुर सम्बन्ध कायम राख्ने १० उपायहरु



# नयाँ सम्बन्ध कायम गर्दै हुनु हुन्छ भने आफ्नो बारेमा चाहिए जति जानकारी दिनुहोश । आबश्यकता भन्दा बढी गफ नदिनुहोश। अनाबश्यक गफ दिंदा भविष्यमा कुनै न कुनै बेला खुलाशा हुन सक्छ त्यति बेला बेइजत् को सामना गर्नु भन्दा अरुकुनै उपाए हुन सक्दैन।


# आफ्नो पार्टनर संग कुनै पनि कुराहरु नलुकाउनु होश, कुनै पनि सम्बन्ध सुरु गर्दा झुठो बोल्नु राम्रो हैन। सम्बन्ध झुठ बाट सुरु नगर्नुहोश ।
# रोमान्टिक, हाँसी खुशी जिबन बिताउनको लागि आफ्नो पार्टनरलाई धेरै भन्दा धेरै समय दिनुहोश, एसले गर्दा एक अर्का प्रति समजदारी बलियो हुन्छ।

# एक अर्काको मन पर्ने र मन नपर्ने कुराहरु पत्ता लगाऊनु होश। मन नपर्ने कुरा नदोर्यानुहोश।
# एक अर्का को उदेश्य बुझ्ने प्रयाश गर्नुहोश। एक अर्काको उदेश्यलाई प्रोत्साहन गर्नुहोश । एसले गर्दा जिबन अगाडी वडाउन सहज हुन्छ ।

# यदि तपाइको पार्टनर मा कुनै खराबी छ भने त्यसलाई सुधार्ने प्रयाश गर्नुहोश, मौका दिनुहोश। बारम्बार एउतै कुरा धेरै न दोहार्यौनुहोश ।
# यदि तपाइको पार्टनर को कुनै खुबी राम्रो लाग्छ भने त्यसको प्रसंशा गर्नुहोश र त्यसलाई आफ्नो जिबनमा अपनाउने प्रयाश गर्नुहोश।
# सम्बन्ध को प्रारम्भ मा नै सारीरिक सम्बन्ध बनाउने प्रयाश नगर्नुहोश। पहिला मानशिक तथा भावनात्मक सम्बन्ध बलियो बनाउनुहोश ।
# एक अर्काको कुनै पनि समस्या संधै बाड्नुहोश।
# हप्तामा वा दुइ हप्तामा कहिले कहिँ १ -२ पटक घर देखि बाहिर खाना खाने समय निकाल्नु होश ।

No comments:

Post a Comment