Friday, January 4, 2013

सर्वाधिक किस दिएर रेकर्ड बनाउँदै विना मलिक

बलिउडमा आफ्नो स्थान बनाउन धेरैले विभिन्न हर्कत गरिरहेका छन् । त्यस्तै पाकिस्तानी मोडल विना मलिकले एक चलचित्रमा सर्वाधिक किस सिन दिएर रेकर्ड राख्ने भएकी छिन् । चलचित्र 'द सिटी द्याट स्लिप्स' मा अभिनय गरिरहेकी मलिकले सर्वाधिक किसका दृश्य दिएर गिनीज बुक अफ द वर्ल्ड रेकर्ड राख्ने भएकी छिन् । किस मानिसको जीवनमा अत्यावश्यक भएको भन्दै यो आफ्नो लागि राम्रो अनुभव पनि भएको बताएकी छिन्

No comments:

Post a Comment