Wednesday, January 9, 2013

टिनएजमा सेक्स गर्ने युवतीहरूको चर्तिकला

जुन महिलाहरुले आफ्नो किशोरावस्थामै सेक्स गर्न सुरु गरेका छन् उनीहरुकोसम्बन्ध विच्छेद हुने सम्भावना बढी हुन्छ । यो हामी भनिरहेका छैनौ । योभनाइ हो, एउटा अध्ययनको । जसले टिन एज सेक्स (किशोरावस्थामा सेक्स) रसम्बन्ध विच्छेदबीचको सम्बन्ध जान्ने कोशिस गरेको छ ।

युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार ३१ प्रतिशत महिला जो टिनएजमैसेक्स गरेका थिए उनीहरुको वैवाहिक सम्बन्ध पाँच वर्षमै टुटेको थियो । ४७प्रतिशत महिला जसले टिनएजमै सम्बन्ध कायम गरेका थिए उनीहरुको १० वर्षभित्रडिभोर्स अर्थात सम्बन्ध विच्छेद भएको थियो ।
नेशनल सर्भे अफ फ्यामिली ग्रोथका लागि जीवनमा कुनै न कुनै बेला विवाहगरिसकेका ३ हजार ७ सय ९३ जना महिलामा सर्भे गरेका एन्थनी पाइकले भने–परिणामत यही हो, यद्यपि यो तर्क गर्न सकिन्छ कि एडलेसेन्ट सेक्स्युअलटीका केहीडाउन–साइड्स पनि हुन्छन्। जसमा सम्बन्ध विच्छेदका लागि बढी सम्भावना हुनेगर्दछ ।

यही विषयमा उनले भने, एउटा सम्भावना यो बन्छ कि यी महिलाहरुमा सेक्स्युअलएक्सपिरियन्स सानो उमेरमै हुने भएकाले यस्तो मान्यताहरु र सोच कायम हुनलाग्छ जसबाट सम्बन्ध विच्छेद हुने गर्दछ ।

यो पनि सम्भावना रहन्छ कि जुन महिला किशोरावस्थामा सेक्स गर्छन् उनीहरुसम्बन्ध विच्छेदको विचार पहिला नै तय गरिसक्छन् । जुन सोच र व्यवहारका कारणउनीहरु टिनएज सेक्सका लागि ‘ओके’ रहन्छन्। यही व्यवहारले उनीहरुको वैवाहिकजीवनमा पनि प्रभाव पार्दछ । यो एक प्रकारको सेलेक्सन एक्स्प्लाइनेशन हो।

यद्यपि यो निष्कर्ष दिन हतार हुनेछ । यदि सेक्स अनुभव मानसिक प्रताडना वाकुनै प्रकारको स्तब्धताअनुसार हुनसक्छ । त्यसो हो भने यसबाट महिलामानकारात्मक असर पर्न सक्छ । उनीहरुको सम्बन्धमा यो सोचले धेरै प्रभाव पार्दछ। यो रिपोर्ट जनरल अफ म्यारिज एण्ड

No comments:

Post a Comment