Thursday, January 3, 2013

सुमिनाको चोलीभित्र के होला ? (फोटो फिचरसहित)


सुमिनाको चोलीभित्र के होला ? (फोटो फिचरसहित)



‘मेरो चोली यति राम्रो छ, झन भित्र के होला ‘, चलचित्र ‘स्टार’ मा समावेश एक आइटम गीतमा प्रयोग गरिएको शब्द हो यो । यो गीतमा नायिका सुमिना घिमिरेले उत्तेजक नृत्य गरेकी छिन् । गीतमा शिव बिकेले नृत्य निर्देशन गरेका छन् ।महेन्द्र बूढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रको कार्यकारी निर्माता सञ्चारकर्मी लक्ष्मण सुवेदी रहेका छन् । चलचित्रमा सुमिना घिमिरे, निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।एउटा सामान्य युवती कसरी सिनेमाको स्टार हुन्छे भन्ने विषयलाई उठान गरिएको चलचित्रको आइटम गीतको शब्दले ‘चोली के पिछे क्या ह’े बोलको एक हिन्दी गीतको सञ्झना गराउँछ ।

No comments:

Post a Comment