Tuesday, January 1, 2013

शनिबार धेरै सेक्स चाहीन्छ महिलालाई किन


शनिबार धेरै सेक्स चाहीन्छ महिलालाई किन
एक अध्ययनले महिलाको यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो ।

स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो ।

तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ

No comments:

Post a Comment