Thursday, January 3, 2013

रोमान्स भनेको यस्तो पो होस्









दिनको २४ घण्टामध्धै ८ घण्टा काम, ८ घण्टा निन्द्रा र ८ घण्टा रोमान्समा बिताउने अमेरिकी र बेलायतिहरुको लाइफस्टाइल एशियनहरुको भन्दा नितान्त बेग्लै छ । सेक्स र रोमान्सका मामलामा धेरै नै खुलेका पश्चिमाहरुको शिको विस्तारै विस्तारै एशियन मुलुकहरुमा पनि पर्न थालेको छ । समुन्द्रको बीचमा आफ्नी प्रेमिकासँग रमाइलो गर्ने इच्छा कस्को पो हुँदैन र ? धेरैको त्यो सपना पुरा नभएतापनि अरुको हेरेर भए पनि चित्त बुझाउ न त कि कसो ?

No comments:

Post a Comment