Sunday, January 6, 2013

राजनीतिमा लागेका पोर्नस्टारहरु


त्यस्तै पोर्नस्टार मेरी केरी त २००३ मा क्यालिफोर्नियामा गभर्नर पदको चुनावसमेत लडेकी थिइन । आउनुहोस हामी तपाईहरुलाई केहि यस्ता पोर्नस्टारहरुसंग परिचित गराउँछौ जो राजनीतिक कुरा वा कार्य गरेर चर्चामा आए । जेन्ना जेम्सन अमेरिकी पोर्नस्टार जेन्ना जेम्सनले सन् फ्रान्सिस्कोको एउटा स्ट्रिप क्लबमा सिबिएस रिपोर्टरसंग आफुले मिट रोम्निको समर्थन गर्ने बताएर चर्चामा आउने कोशिस गरेकी थिइन ।

यस भन्दा अघि २००८ मा पनि उनले हिलारी क्लिन्टनलाई समर्थन गरेकी थिइन । यद्यपी उनको समर्थनले रोम्निलाई कुनै फाइदा वा घाटा केहि पनि भएन, तर उनको राजनीतिक विचार भने केहि हदसम्म बाहिरियो । यसबाट यो कुरा जान्न सकिन्छ की जेन्नालाई पनि पोर्नभन्दा बाहिर राजनीतिमा पनि केहि रुची

No comments:

Post a Comment